भेनिसको फोटोकलमा हर्षित देखिए सौगात, सृष्टि र विपिन

काठमाडौं । नेपाली समयानुसार शुक्रबार बेलुका भेनिस फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘द रेड सुटकेस’को वर्ल्ड प्रिमियर हुँदैछ । प्रिमियरअघि फिल्मका कलाकारले भेनिसको फोटोकलमा सहभागिता जनाएका छन् । निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल, कलाकारहरु विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, छायाकार सुसन प्रजापित लगायतले फोटोकलमा भाग लिए । भेनिसको ओरिज्यान्टी विधामा छनोट भएको यो फिल्मले […]