किन छाडे विपिनले बलिउड फिल्म ‘एनिमल’ ?

विश्वको आकर्षणको केन्द्र बलिउडका लागि नेपाली कलाकार मरिहत्ते गर्छन् । त्यसको पछिल्लो उदाहरण अभिनेता विपिन कार्की पनि हुन् । विपिनले २ बर्षदेखि बलिउड फिल्म ‘एनिमल’ का लागि व्भििन्न मिहिनेत गरे । अहिले आएर उनले फिल्म

सम्बन्धित सामग्री

प्रदर्शनमा आए बलिउड फिल्म 'गदर २' र 'ओ माइ गड २'

आज शुक्रबारदेखि बलिउड फिल्म 'गदर २' र 'ओ माइ गड २' प्रदर्शनमा आएका छन्।

बलिउड फिल्म 'पठान' को ट्रेलर सार्वजनिक

विवादले घेरिएको बहुप्रतिक्षित बलिउड फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण कम्पनी यश राज फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलर एक्सन र थ्रिलरले भरिपूर्ण छ। ट्रेलरमा शाहरुख खान र जोन अब्राहमबिचको टकराव र एक्सन दृश्यहरु रोचक देखिन्छन्। फिल्ममा शाहरुख खुफिया एजेन्सीको एजेन्टको भूमिकामा देखिनेछन्। साथै, दीपिका पादुकोणको एक्सन अवतार पनि ट्रेलरमा देख्न सकिन्छ। केही…

बलिउड फिल्म ‘एनिमल’ किन छाडे विपिनले?

काठमाडौं : अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’ मा काम नगर्ने भएका छन्। ‘प्रसाद २’ को छायाङ्कनमा व्यस्त भएका कारण आफूले समय दिन नसकेको कार्कीले जनाए। अहिले विपिन फिल्म ‘प्रसाद २’ को छायाङ्कनमा कास्कीको ल्वाङ गाउँमा छन्। दुबैको फिल्मको सुटिङ सेड्युल जुध्दा आफूले फिल्मबाट हात झिक्न बाध्य भएको कार्कीले सुनाए।…

विपिन कार्कीले छाडे बलिउड फिल्म ‘एनिमल’

काठमाडौं । अन्ततः अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को हिस्सा नहुने भएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले सेड्युल जुधेको कारण फिल्ममा काम गर्न असमर्थ भएको बताएका हुन् । अहिले कास्कीमा छायांकन भइरहेको ‘प्रसाद २’को कारण मुम्बई जान नसक्ने जानकारी निर्देशक सन्दीप रेड्डी भांगालाई गराएको विपिनले बताए । ‘उहाँहरुले ६ दिनभित्रै बोलाउनुभएको थियो । सुटिङ […]

बलिउड फिल्म ‘तुम्बाड’ सँग साउथ फिल्म 'कान्तरा'को तुलना किन हुँदैछ?

दक्षिण भारतीय फिल्म ‘कान्तारा’ ले बक्स अफिसमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ। १८ करोड भारतीय रुपैयाँमा बनेको यस फिल्मले ४४६ करोड कमाइसकेको छ। पछिल्लो समय फिल्म ‘कान्तारा’ विवादित बनेको छ। यस फिल्मलाई सन् २०१८ को बलिउड फिल्म ‘तुम्बाड’सँग तुलना गरिएको छ। कतिपय दर्शकले ‘तुम्बाड’ सँग केही समानता पाएको बताइरहेका छन्। यी…

काठमाडौंमा बलिउड फिल्म ‘उचाई’ को विशेष शो सम्पन्न

काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शन भएको बलिउड फिल्म ‘उचाई’ को नेपालमा विशेष शो सम्पन्न भएको छ। हिजो बेलुका वान सिनेमाजमा भएको ‘स्पेशल शो’ मा वितरक टिमले फिल्म हेर्न पुगेका सबैलाई ढाकाटोपी लगाएर स्वागत गरेको थियो। साथै कलाकार सरोज लामिछानेले सगरमाथाको पेन्टिङ् बनाएर फिल्मको नाम लेखेका थिए। सरोजले फिल्म उचाईमा अनुपम खेरको…

फ्राइडे रिलिजमा बलिउड फिल्म ‘उचाइ’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि बलिउड फिल्म ‘उचाइ’ प्रदर्शनमा आएको छ । ४ मंसिरको निर्वाचनका कारण यो समय कुनै पनि नेपाली फिल्म प्रदर्शनमा नआएपछि ‘उचाइ’ले नेपालमा सिंगल रिलिजका अवसर पाएको हो । यद्यपि देशभरका फिल्म हल सबै यसले पाएको भने छैन । किनभने अघिल्लो साता रिलिज भएको ‘लाखे’ र दुई साता अगाडि रिलिज भएको ‘महापुरुष’ ले अझैकेही हल कब्जा गरेका छन् ।‘उचाइ’ नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको फिल्म हो ।ट्राभलर्स क्र

नेपाली चलचित्र 'लाखे'सहित बलिउड फिल्म 'राम सेतु' र 'फोन भूत' प्रदर्शनमा

काठमाण्डाै - फ्राइडे रिलिज अन्तर्गत आज एक नेपालीसहित दुई बलिउड फिल्म प्रदर्शनमा आएका छन् । आजदेखि नेपाली चलचित्र 'लाखे', बलिउड फिल्म 'फोन भूत' र 'राम सेतु' एकसाथ प्रदर्शनमा आएका हुन् ।  एक्सन, सस्पेन्स, थ्रिलर जनरामा आधारित लाखेमा सौगात मल्लको मुख्य भूमिका रहेको छ । चलचित्रमा मल्लसहित अनुपविक्रम शाही, वर्षा राउत, अर्पण थापा, आर्यन अधिकारी, प्रशान्त ताम्राकार, सुशील सिटौला, रोहित रुम्बा, कालु राणा, सञ्जोग राणा, रक्षा बुढाथोकी, सिस्टम भण्डारी, सगुन तण्डुकार लगायतको अभिनय रहेको छ । सि...

बलिउड फिल्म बनाउने योजनामा नेपालकी व्यवसायी पुनम, नेपाली कलाकारलाई पनि अवसर दिने

काठमाडौं : नेपालकी व्यवसायी पुनम यादवले बलिउड फिल्म बनाउने घोषणा गरेकी छिन्। देशसँगै विदेशका विभिन्न ठाउँमा आफ्नो व्यवसाय फैलाइसकेकी पुनमले ठूलो बजेटमा बलिउड फिल्म बनाउन लागेकी हुन्। नेपालको तराई भेगमा जन्मिएकी उनी चाँडै आफ्नो पहिलो बलिउड फिल्मको नाम घोषणा गर्ने तयारीमा छिन्। अहिले भारतमै स्क्रिप्ट लेखनको काम भइरहेको उनको भनाइ…

बलिउड फिल्म बनाउने तयारीमा पुनम यादव, नेपाली कलाकारलाई पनि खेलाइने

नेपाली महिला व्यवसायी पुनम यादवले बलिउड फिल्म निर्माण गर्ने भएकी छन् । उनले चाँडै बलिउड फिल्मको घोषणा गर्ने तयारी गरिरहेकी छन्