जीवन यात्रा कि जात्रा ?

‘शास्त्रमा लेख्न मात्रै छुट्या हो, जीवन जात्रा हो ।’ नेपाली फिल्म ‘जात्रै जात्रा’ को यो गीत चोटिलो लाग्छ । यसका रचनाकार अर्जुन भट्टराई र संगीतकार कालीप्रसाद बाँस्कोटा हुन् । विपिन कार्की लगायत कलाकारको अभिनयले फिल्मलाई पनि रमाइलै बनाएको छ । रामकृष्ण ढकालले गाएको अर्को गीत छ– यात्रा रहेछ जिन्दगी एक्लै म हिंडिदिन्छु… । खासमा जीवन […]

सम्बन्धित सामग्री

कीर्तिपुरको इन्द्रायणी जात्रा (फोटो)

काठमाडौं : यतिबेला काठमाडौंको दक्षिण भेगका सबै गाउँहरू जात्रामय छन्। काठमाडौंको दक्षिण भेगमा गाउँहरू त धेरै छन्, त्यसमध्ये सात वटा गाउँहरू यतिबेला उधुम जात्रामा डुबेका छन्। ती गाउँहरू हुन् कीर्तिपुर, पाँगा, नगाउँ, सतुंगल, बोसिगाउँ, ल्होंखा र मच्छेगाउँ। यी सात गाउँ मिलेर गरिने जात्रा भएकोले यसलाई ‘सात गाउँ जात्रा’ अर्थात ‘न्हयगां जात्रा’ पनि भनिन्छ।यी सात गाउँका जात्राहरू मध्ये आज चाहिँ कीर्तिपुरमा जात्रा चलिरहेको छ। सात गाउँको जात्रा मूलतः अष्टमातृका देवीहरूको जात्रा हो।

जात्रा र जात्रै जात्रा पछि महाजात्रा

काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला चलचित्र ‘महाजात्रा’को निर्माण घोषणा गरिएको छ । यो चलचित्रको दशैं लगत्तै १३ कात्तिकबाट छायाँकन सुरु हुने भएको छ । यो चलचित्रमा यस अघि विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेललगायतका कलाकार अनुबन्धित भएका थिए । […] The post जात्रा र जात्रै जात्रा पछि महाजात्रा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यस्तो देखियो मत्यसेन्द्रनाथको भोटो जात्रा (तस्बिरहरु)

रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो। मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ।...

खोकनामा सिकाली जात्रा

काठमाडौं, १५ असोज । खोकनामा सिकाली जात्रा मनाइँदैछ । त्यहाँ दशैंको साटो सिकाली जात्रा मनाइन्छ । खोकनामा जमरा राखिदैन । परम्परादेखि त्यहाँ दशैंको साटो सिकाली जात्रा मनाइन्छ ।

सकियो विस्का जात्रा

भक्तपुरको विस्का जात्रा सोमबारबाट सकिएको छ। भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तान्ने क्रमको समाप्तिसँंगै नौ दिन लामो जात्रा सकिएको हो। जात्रा चैत २७ गतेबाट सुरु भएको थियो।...

जयबागेश्वरीमा १२ वर्षे हरसिद्धि जात्रा हुँदै, जात्रा अवधिमा अरु बाजा नबजाइने

२४ चैत, काठमाडौं । १२ वर्षे हरसिद्धि जात्रा यस वर्ष काठमाडौंको जयबागेश्वरीमा पनि मनाइने भएको छ । लामो समय रोकिएको जात्रा २०६६ सालमा जनसहभागिताबाट पुनः मनाउन थालिएको थियो । यद्यपि त्यतिबेला जात्रा धुमधामका साथ मनाइएको थिएन । यसपटक भने जनसहभागितामा तीन दिनसम्म यो जात्रा मनाउने तयारी गरिएको हरसिद्धि जात्रा व्यवस्थापन समितिका अध्यक्ष दिलीप वैद्यले जानकारी […]

बलम्बु जात्रा सम्पन्न

नेपाल संवत् सुरु भएताका सुरु भएको मानिएको काठमाडौंको पश्चिम भेगको बलम्बु जात्रा कोरोनाका कारण १ वर्ष रथ जात्रा गरिएको थिएन। भब्यताका साथ जात्रा नमनाईएता पनि कुमारी र महालक्ष्मीको पुजा भने गरिएको थियो । कोरोनाको लहर कम भएसँगै पहिले–पहिलेको वर्ष झैँ यस पटक पनी भव्यताका साथ, पाहुना पासा घरमा निम्तो दिएर, जात्रा र भोज गरेर मनाइएको […]

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! कस्तो होला यो जात्रा ? (फोटोफिचर)

काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँमा बिहीबार जात्रा सम्पन्न भएको छ ।   ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा गत वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको थियो । तर यसवर्ष भने स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गरिएको हो । नेपालीबीच चर्चित उखानै रहेको ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा ।’ आखिर होलाचाहिँ कस्तो ? धेरैलाई चासो हुनु स्वाभाविक हो । यो जात्राको आफ्नै विशिष्ट पहिचान र छुट्टै मौलिकता छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिम

महामारीमा रातो मच्छिन्द्रनाथको जात्रा

महामारीबीच जात्रा चलाउनु जोखिमपूर्ण भए पनि १५ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथको जात्रा चलाउनैपर्ने बाध्यता थियो रातो मच्छिन्द्रनाथको जात्रा काठमाडौं उपत्यकामा सबैभन्दा लामो समय चल्ने पर्व हो । मच्छिन्द्रनाथ वर्षा र...

हुने भयो बिस्केट जात्रा

भक्तपुरको बिस्केट जात्रा हुने भएको छ। यसअघि जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय भएको थियो। भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सिएमसी) र बिस्केट जात्रासँग सम्बन्धित सरकोकावालाको बुधबार बसेको बैठकले जात्रा गर्ने निर्णय गरेको हो।...