‘फूलबारी’ बक्स अफिसको शीर्षस्थानमै, ‘सेल्फी’ र ‘सोर्ड आर्ट’को अकुपेन्सी कमजोर

काठमाडौं । नेपाली फिल्म ‘फूलबारी’ दोस्रो शुक्रबार पनि घरेलु बक्स अफिसको शीर्षस्थानमा देखिएको छ । शुक्रबार रिलिज भएका दुई विदेशी फिल्म बलिउडको ‘सेल्फी’ र जापानको ‘सोर्ड आर्ट’भन्दा विपिन कार्की स्टारर फिल्म ओपनिङ अकुपेन्सीको आधारमा अगाडि देखिएको हो । शुक्रबार देशव्यापी ‘फूलबारी’को अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रहँदा ‘सेल्फी’को अकुपेन्सी २० प्रतिशत पनि छैन । ‘सोर्ड आर्ट’ […]