हलमा लागे चन्द्रमुखी-२, द क्रिएटर, फुक्रे-३ र स एक्स

काठमाडौं । नेपाली फिल्मको व्यापार पुनः सुस्ताएको सप्ताहन्त चार विदेशी फिल्म रिलिज भएका छन् । बलिउडको ‘चन्द्रमुखी २’ र ‘फुक्रे ३’, हलिउडको ‘द क्रिएटर’ र ‘स एक्स’ प्रदर्शनमा आएका छन् । नयाँ नेपाली फिल्म रिलिज नभएको यो सप्ताहन्त विदेशी फिल्मको पुनः दबदबा देखिएको छ । दयाहाङ राई स्टारर ‘नांगो गाउँ’ र विपिन कार्की स्टारर ‘एक […]