काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसको राजनीतिमा कोइराला परिवारको महत्वपूर्ण योगदान छ । काँग्रेस संस्थापक नेताहरु वीपी कोइराला र मातृकाप्रसाद कोइराला यही परिवारका हुन् । गिरिजाप्रसाद कोइराला पछि सुशील कोइरालाले काँग्रेसको नेतृत्व सम्हाले । त्यसपछि भने कोइराला परिवारको हातबाट काँग्रेसको बागडोर अन्तै गयो । सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेल कार्यवाहक सभापति बने । अवस्था यस्तो […]