सत्तामा जान सफल, शक्ति आर्जन गर्न असफल

काठमाडौँ- नेकपा एमाले फुटाएर माधव कुमार नेपाल र झलनाथ खनालले नयाँ पार्टी दर्ता गराउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘माओवादीको शरणमा लम्पसार हुन एमाले फुटाए । प्रचण्डको कार्यकर्ता बन्न माधव नेपालहरु पार्टी छाडेर हिँडे ।’ ओलीको यो अभिव्यक्तिलाई त्यतिखेर धेरैले पार्टी फुटको आक्रोशको रूपमा अर्थ्याए । अरूमाथि अनेकन आरोप लगाएर आफ्ना गल्तीहरू […]