सी विचारधाराको एक नालिबेली : चिनियाँ इतिहासबाट कति प्रभावित छ ?

९ कात्तिक, काठमाडौं । चीन अहिले विश्वशक्ति बनिसकेको छ । केही दशकअघिसम्म चीन विश्वशक्ति बन्ला भनेर कसैले कल्पना गरेका थिएनन् ।उसले कहिलेकाहीँ बाँकी विश्वसँग गरिने पेरिस जलवायु सम्झौता जस्ता सहकार्यबाट शक्ति आर्जन गर्छ । कहिलेकाहीँ प्रतिस्पर्धाबाट शक्ति आर्जन हुन्छ र यसको एउटा उदाहरण पश्चिमी ऋणबाट बञ्चित विश्वको ठूलो क्षेत्रमा लगानी भित्र्याएको र ६० भन्दा बढी […]