सूदुरपश्चिममा एसका दुई सांसद एमाले फर्किए, फेरियाे संसदीय अंकगणित

चुनावकाे मुखमा नेकपा एसबाट नेताहरू एमाले फर्किएसँगै सुदूरपश्चिममा कमजाेर देखिएकाे एमालेले शक्ति आर्जन गरेकाे छ ।

सम्बन्धित सामग्री

एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ: सचिव भट्टराई

नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले संसदीय प्रक्रियामा आफ्नो पार्टी सक्रियरूपमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्।...

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव

जनकपुरधाम ‌:  नेकपा एमाले मधेश प्रदेशको संसदीय दलको नेतामा सांसद सरोज कुमार यादव सर्वसम्मत चयन भएका छन्।जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो। उनी महोत्तरी क्षेत्र ४ (१) बाट निर्वाचित सांसद हुन्। गत मंसिर ४ को  निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ।

अड्किएर बसेका विधेयकबारे बुझ्न विशेष संसदीय समिति बनाउन एमाले सांसद दाहालको माग

नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले संसद्मा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभाको बैठकको विशेष समयमा सांसद दाहालले प्रतिनिधि सभा र...

नेकपा (एकीकृत समाजवादी) जान नपाएका दुई सांसद एमाले संसदीय दलको बैठकमा

काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जान पाउँ भनि निवेदन दिएका दुई सांसद एमालेको संसदीय दल बैठकमा सहभागी भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकमा तुलसी थापा र माया ज्ञवाली सहभागी भएका हुन् । थापा वामदेव गौतम पत्नी हुन् । गौतमले एमाले परित्याग गरेका छन् । थापा र ज्ञवालीसहित सोम […]

संसदीय समितिमा एमाले सांसद रानाको अभिव्यक्तिलाई लिएर माधव नेपाल आक्रोशित

काठमाडौं, १० साउन । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले सांसद नारदमुनि रानाको अभिव्यक्तिलाई लिएर सांसदहरुबीच चर्काचर्की परेको छ । समितिको बैठकमा सांसद रानाले अहिलेको सरकार र संसद् परमादेशबाट बनेको अभिव्यक्ति दिएका थिए । रानाको अभिव्यक्तिलाई लिएर एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र कांग्रेस सांसदहरुले आपत्ति जनाएका थिए । नेता नेपालले त रानालाई प्रतिगमनको पक्षमा […]

ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं : नेकपा (एमाले)का संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। शुक्रवार ३ बजेका लागि बैठक बोलाइएको एमाले सांसद विशाल भट्टराईले जानकारी दिए। उनले संघीय संसदको लोत्से हलमा बैठकमा बस्ने बताए। 'लोत्से हलमा बैठक बस्छ। संसद चल्नुअघि बैठक बस्नुपर्ने भएकाले बस्न लागेको हो,' उनले भने। पार्टीको…

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक सुरु, ओली पक्षका सांसद पनि सहभागी

कैलाली :  सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक सुरु भएको छ। दलको कार्यालयका सुरु बैठकमा सभामुख बाहेकका २४ जना सांसद मध्ये बैठकमा २१ सांसद उपस्थित भएको सांसद अमर साउँदले बताए।बैठकमा ओली पक्षका ३ सांसद उपस्थित भएका छन्। बैठकमा नेपालु चौधरी, पठानसिंह बोहरा र माया तामाङ बोहरा उपस्थित भएका हुन्। अन्य तीन सांसद कैलाली भन्दा बाहिर रहेकाले उपस्थित नहुने बताइएको छ। ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन्। सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली

सूदूरपश्चिम एमाले संसदीय दलको बैठक : ओली पक्ष अनुपस्थित

धनगढी : आज (शुक्रबार) नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक बसेको छ। बैठकमा ओली पक्ष भने अनुपस्थिति देखिएको छ। प्रदेशसभा संसदीय दलको कार्यालयमा जारी बैठकमा ओली पक्षका सांसदहरू उपस्थित छैनन्।बैठकले एमाले संसदीय दलको विधान पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सदस्य लालबहादुर खड्काले जानकारी दिए। सबैलाई खबर गरिए पनि ओली पक्षका सांसद कोही नआएका खड्काको जिकिर छ।५२ जना सांसद रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद छन्। तीमध्ये ओली पक्षमा ६ जना मात्रै छन्।

संसदीय समितिमा अझै नेकपाको सांसद हुनुपरेको भन्दै एमालेको आपत्ति

काठमाण्डाै – नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग दल भइसके पनि संसदीय समितिमा नेकपा नै रहेको भन्दै एमालेले विरोध जनाएको छ । प्रतिनिधि सभाको बिहीवारकाे बैठकमा एमालेका सांसद खगराज अधिकारीले सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी बिउँतिएर पुरानै संरचनामा काम भइरहे पनि संसदीय समितिमा अझै नेकपाकै सांसदको रूपमा रहन बाध्य भएको भन्दै आपत्ति जनाउनुभयो । अब संसद्ले नेकपालाई नचिन्ने भएकाले आफूहरूलाई संसदीय समितिमा एमालेकै दर्जामा राख्न पनि अधिकारीले माग गर्नुभयो । नेकपा नै ...