दुर्गा प्रसाईंको पछाडि को छ ?

जम्माजम्मी ८ महिनामा प्रसाईंले यत्रो शक्ति कसरी आर्जन, सञ्चय गरे ? उनको पछाडि को छ ? धेरैमा यस्तो जिज्ञासा छ ।