दसैं आशिर्वाद र शक्ति आर्जन गर्ने चाड हो

दसैं नेपालीहरूको महान् पर्व हो । यो पर्व नेपालीहरूले देश विदेश सबै ठाउँमा उत्साहपूर्वक मनाउँछन् । समय परिस्थिति अनुसार चाड मान्ने शैली पनि फरक हुँदै गएको छ । प्रविधिले गर्दा विदेशमा बसेका आफ्ना आफन्तले मान्यजनसँग प्रविधिको प्रयोग गरी टीकाप्रसाद र आशिर्वाद ग्रहण गर्ने गरेका छन् । २०/२५ वर्ष अगाडि दसैं मान्ने परम्परा मौलिक थियो भने […]