अमेरिकी दूतावासको दाबीः धर्ममा लगानी छैन

काठमाडौँ – नेपालस्थित अमेरिकी दूतावासले धर्म परिवर्तनमा लगानी नगरको दाबी गरेको छ। अमेरिकी सांसदले नै नेपालमा धर्म परिवर्तनका लागि खर्च गरेको दाबी गरेपछि काठमाडौँस्थित अमेरिक दूतावासले त्यसको खण्डन गरेको हो। अमेरिकाले नेपालमा धार्मिक आस्था नभएका नागरिकका लागि वाइडेन प्रशासनले पाँच लाख अमेरिकी डलर खर्च गरेको दाबी फ्लोरिडाका रिपब्लिकन सांसद ब्रायन मस्टले गरेका थिए। संसदमै उनले […]

सम्बन्धित सामग्री

अमेरिकी चेम्बरका लगानीकर्ता लगानी सम्मेलनमा आउने

अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी...

अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने

अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ। सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी...

नेपालको लगानी सम्मेलनमा अमेरिकी व्यवसायीको चाँसो

अमेरिकी व्यवसायी एवं लगानीकर्ताले नेपालमा हुन लागेको तेश्रो लगानी शिखर सम्मेलनका बारेमा चाँसो व्यक्त गरेका छन् । न्यूयोर्कस्थित महावाणिज्य दुतावासमा आयोजना गरिएको 'नेपालमा व्यापार, पर्यटन र लगानीका अवसरहरू' विषयक गोलमेच...

जनस्वास्थ्यमा लगानी किन गर्ने?

नेपाल जस्तो कम आय हुने मुलुकमा स्वास्थ्यमा सरकारी लगानी प्रतिव्यक्ति ८६ अमेरिकी डलर आवश्यक पर्ने अध्ययनले देखाएको छ। तर, नेपालमा हाल सरकारी लगानी प्रति व्यक्ति १७ अमेरिकी डलर मात्रै रहेको छ।

बीआईआईमार्फत नेपालमा दश करोड अमेरिकी डलर लगानी

बेलायती सरकारको विकास सम्बन्धी वित्तीय संस्था ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) ले नेपालमा विभिन्न क्षेत्रमा १० करोड अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको जनाएको छ।...

डोल्मा फन्डले भित्र्यायो ९ अर्बभन्दा बढी अमेरिकी लगानी

२५ फागुन, काठमाडौं । नेपालको नवीकरणीय उर्जा, स्वास्थ्य सेवा र प्रविधिको क्षेत्रमा लगानी गरिरहेको डोल्मा इम्प्याक्ट फन्डमा अब अमेरिकी सरकारको वित्तीय निकाय यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी)ले समेत लगानी गर्ने भएको छ । डोल्मा इम्प्याक्ट फन्डको दोस्रो चरण अन्तर्गत कुल ७ करोड ५० लाख अमेरिकी डलर (करिब ९ अर्ब २१ करोड) रुपैयाँसम्मको लगानी गर्ने […]

जेनेस सोलुसनमा विजनेश अक्सिजन प्रालिको १० लाख अमेरिकी डलर लगानी

विजनेश अक्सिजन प्रालिले जेनेस सोलुसन प्रालिमा १० लाख अमेरिकी डलर बराबरको लगानी गरेको छ । नेपालमा क्लाउड सेवा प्रदान गरिरहेको जेनेस सोलुसनले दुई चरणमा १० लाख अमेरिकी डलर प्राप्त गरेको हो । विजनेश अक्सिजनले जेनेसमा २०२१ जुनमा पहिलो चरण लगानी गरेको थियो । विजनेश अक्सिजन प्रालि (बीओटु) नेपालको पहिलो निजी ‘इक्विटी फन्ड’ हो र यो इन्टरनेश्नल फाइनान्स कर्पोरेसन (आईएफसी) को...

‘अमेरिकी लगानी र प्रविधि भित्र्याउने प्रयास गरियोस्’

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले मुलुकमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन तथा निर्यात प्रवर्द्धनसँगै प्राकृतिक सौन्दर्यको खानी देशको पर्यटनको विकासलाई केन्द्रमा राखेर काम गर्न अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत पदाधिकारीहरूसँग आज भएको छलफलमा पश्मिना, तयारी पोसाक, छुर्पीजस्ता विशिष्ट कृत उत्पादनलाई अमेरिकी बजारसम्म सहज पहुँच स्थापित गर्न तथा […]

फ्युजमेसिनले भित्र्यायो १० लाख अमेरिकी डलर विदेशी लगानी

काठमाडौँ- शिक्षासम्बन्धी प्लेटफर्म फ्युजमेसिनले बुधबार नेपालस्थित बिजनेस अक्सिजन प्राइभेट लिमिटेडबाट १० लाख अमेरिकी डलर विदेशी प्रत्यक्ष लगानी (एफडिआई) प्राप्त गरेको छ। बिजनेस अक्सिजन प्राइभेट लिमिटेड नेपालका स्थानीय कम्पनीलाई विकास र मद्दत गर्ने उद्देश्यले स्थापित संस्था हो। उक्त विदेशी लगानीबाट फ्युजमेसिनले नेपालमा रहेको यसको कार्यालयमा २ नयाँ इन्जिनियरहरू थप्ने तथा नेपालमा  आर्टिफिसियल इन्टेलिजेन्स शिक्षा र दक्षता विकासमा […]

सिंगापुर र हङकङमा सय मिलियन अमेरिकी डलर लगानी गर्दै ह्वावे

सिंगापुर । ह्वावेले सिंगापुर र हङकङमा एकै साथ १०० मिलियन अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ । ह्वावेले ह्वावे क्लाउड स्पार्क फाउन्डर्स समिटमा स्टार्टअप सपोर्टमा सो योजना सार्वजनिक गरेको हो ।ह्वावेका अनुसार लगानी एशिया प्रशान्त क्षेत्रमा यसको स्पार्क कार्यक्रममा हुनेछ जसको आगामी तीन बर्षमा यस क्षेत्रको लागि एक दिगो स्टार्टअप इकोसिस्टम निर्माण गर्ने लक्ष्य रहेको हो । ह्वावेले सिंगापुर, हङकङ, मलेसिया र थाइल्याण्डलाई आफ्नो स्टार्टअप हब बनाउन मद्दत गरिरहेको छ ।शिखर सम्मेलनमा ह्वावेले यस