डोल्मा फन्डले भित्र्यायो ९ अर्बभन्दा बढी अमेरिकी लगानी

२५ फागुन, काठमाडौं । नेपालको नवीकरणीय उर्जा, स्वास्थ्य सेवा र प्रविधिको क्षेत्रमा लगानी गरिरहेको डोल्मा इम्प्याक्ट फन्डमा अब अमेरिकी सरकारको वित्तीय निकाय यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी)ले समेत लगानी गर्ने भएको छ । डोल्मा इम्प्याक्ट फन्डको दोस्रो चरण अन्तर्गत कुल ७ करोड ५० लाख अमेरिकी डलर (करिब ९ अर्ब २१ करोड) रुपैयाँसम्मको लगानी गर्ने […]