‘अमेरिकी लगानी र प्रविधि भित्र्याउने प्रयास गरियोस्’

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले मुलुकमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन तथा निर्यात प्रवर्द्धनसँगै प्राकृतिक सौन्दर्यको खानी देशको पर्यटनको विकासलाई केन्द्रमा राखेर काम गर्न अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत पदाधिकारीहरूसँग आज भएको छलफलमा पश्मिना, तयारी पोसाक, छुर्पीजस्ता विशिष्ट कृत उत्पादनलाई अमेरिकी बजारसम्म सहज पहुँच स्थापित गर्न तथा […]

सम्बन्धित सामग्री

विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार प्रतिबद्ध : मन्त्री रिजाल

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताउनुभएको छ । गोल्छा गु्रपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को रामग्राम नगरपालिका–११ उद्योगबाट उत्पादन गरेर बिक्री वितरण शुभारम्भको अवसर बुधबार उद्योगमा आयोजित समारोहमा मन्त्री रिजालले भन्नुभयो, “कोरियाले नेपाली युवालाई रोजगारी दिनेदेखि नवीनतम प्रविधिको विकासमा वर्षौँदेखि सहयोग …

अमेरिकी लगानी भित्र्याउने वातावरण बनाउन परिसंघको आग्रह

३० पुस, काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन अमेरिकाका लागि प्रस्तावित राजदूतलाई आग्रह गरेको छ । शुक्रबार परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको पदाधिकारीहरूसँगको छलफलमा प्रस्तावित राजदूत श्रीधर खत्रीलाई निर्यात …

अमेरिकी लगानी र प्रविधि भित्र्याउने प्रयास गरियोस् : नेपाल उद्योग परिसङ्घ

नेपाल उद्योग परिसङ्घले मुलुकमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन तथा निर्यात प्रवद्र्धनसँगै प्राकृतिक सौन्दर्यको खानी देशको पर्यटनको विकासलाई केन्द्रमा राखेर काम गर्न अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत पदाधिकारीहरूसँग आज काठमाडौँमा भएको छलफलमा पश्मिना, तयारी पोशाक, छुर्पीजस्ता विशिष्टिकृत उत्पादनलाई अमेरिकीबजारसम्म सहजपहुँच स्थापित गर्न तथा बजार विस्तारमा भरमग्दुर प्रयासका […]

विदेशी लगानी भित्रिन नसक्नुमा ऐन नै समस्या

देशमा अपेक्षाअनुसार प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिन नसक्नुमा नीतिगत कमजोरी मुख्य कारण रहेको सरकारकै एक निकायले गरेको अध्ययनले देखाएको छ ।विदेशी लगानी भित्र्याउने मूल ढोका मानिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागले गरेको एक अध्ययनले नै ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५’ कार्यान्वयनका क्रममा नीतिगत र व्यावहारिक समस्या रहेका कारण लगानीकर्ता आकर्षित […]

नेपाल लगानी भित्र्याउने विश्वासिलो ढोका बन्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा नेपाल लगानी भित्र्याउने विश्वासिलो ढोका बन्नुपर्ने बताएका छन्।  बुधवार लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले भने, ‘नेपालमा लगानीको वातावरण बनाउनुपर्छ। लगानी बोर्ड नेपाल लगानीलाई भित्र्याउने एउटा विश्वासिलो ढोका बन्नुपर्छ।’ लगानी प्रवाहलाई प्रवद्र्धन गर्न सरकारले सार्वजनिक निजी साझेदारी लगानी ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक उद्योग ऐन जस्ता नीति निर्माण गरेकोले अब यसलाई कार्यान्वयन गरेर लानु

उदयपुर सिमेन्टका मेशिन र उपकरण जीर्ण

काठमाडौं, बैशाख १७ । निजीक्षेत्रबाट सञ्चालित सिमेन्ट उद्योगहरू नयाँनयाँ प्रविधि भित्र्याउने होडमा लागिरहँदा सरकारको लगानी भएको उदयपुर सिमेन्ट भने २९ वर्ष पुराना मेशिन तथा उपकरणहरूबाट उत्पादन गरिरहेको छ । कारखानाका जीर्ण मिल उपकरणहरूबाट उत्पादन गर्दा उद्योग ब्रेकडाउन हुने र उत्पादनमै समस्या हुने देखिएको छ । प्रतिस्पर्धी सिमेन्ट बजारमा उद्योगलाई आफ्नै ब्रान्ड नै जोगाउनसमेत गाह्रो परिरहेको […]

नेपालमा लगानी भित्र्याउने संयन्त्रको औपचारिक घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लामो समयदेखि देखको १० अर्ब रुपैयाँबराबरको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड (नेपाल विकास कोष) औपचारिक रुपमा घोषणा गरिएको छ । तर कोषको लक्ष्य भने १० अर्ब न्यूनतम रहेको एनआरएनए र अर्थ मन्त्रालयले जनाएका छन् ।एनआरएनएले पूँजीमात्र नभएर ज्ञान, सीप र प्रविधि भित्र्याई नेपालको पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न स्थापित कोषको सोमबार अर्थ मन्त्रालयमा […]

कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने नीतिको प्रभाव

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याएर कृषि क्षेत्रमा वैदेशिक लगानी गर्न बाटो खुला गरेको छ । विभिन्न क्षेत्रमा वैदेशिक लगानी भित्रिए पनि अहिलेसम्म कृषि क्षेत्रमा लगानी आउन सकेको थिएन । बढ्दो व्यापारघाटा कम गर्न र नयाँ–नयाँ प्रविधि भित्र्याउनका लागि सरकारले हालै वैदेशिक लगानी भित्र्याउने ऐन पारित गरेको छ ।यो व्यवस्थाअनुसार ५० करोड रुपैयाँभन्दा […]

कृषिमा शर्तसहित विदेशी लगानी खुला

१७ पुस, काठमाडौं । सरकारले कृषि क्षेत्रमा विदेशी लागानी भित्र्याउन पाउने गरी कानुनी बाटो खोलिदिएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूची संशोधनमार्फत ५० करोड रुपैयाँ स्थिर पुँजी लगानी गर्ने र ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्ने शर्तमा लगानी भित्र्याउने बाटो खोलिएको उद्योग मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले […]