सिंगापुर । ह्वावेले सिंगापुर र हङकङमा एकै साथ १०० मिलियन अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ । ह्वावेले ह्वावे क्लाउड स्पार्क फाउन्डर्स समिटमा स्टार्टअप सपोर्टमा सो योजना सार्वजनिक गरेको हो ।ह्वावेका अनुसार लगानी एशिया प्रशान्त क्षेत्रमा यसको स्पार्क कार्यक्रममा हुनेछ जसको आगामी तीन बर्षमा यस क्षेत्रको लागि एक दिगो स्टार्टअप इकोसिस्टम निर्माण गर्ने लक्ष्य रहेको हो । ह्वावेले सिंगापुर, हङकङ, मलेसिया र थाइल्याण्डलाई आफ्नो स्टार्टअप हब बनाउन मद्दत गरिरहेको छ ।शिखर सम्मेलनमा ह्वावेले यस