विजनेश अक्सिजन प्रालिले जेनेस सोलुसन प्रालिमा १० लाख अमेरिकी डलर बराबरको लगानी गरेको छ । नेपालमा क्लाउड सेवा प्रदान गरिरहेको जेनेस सोलुसनले दुई चरणमा १० लाख अमेरिकी डलर प्राप्त गरेको हो ।
विजनेश अक्सिजनले जेनेसमा २०२१ जुनमा पहिलो चरण लगानी गरेको थियो । विजनेश अक्सिजन प्रालि (बीओटु) नेपालको पहिलो निजी ‘इक्विटी फन्ड’ हो र यो इन्टरनेश्नल फाइनान्स कर्पोरेसन (आईएफसी) को...