काठमाडौँ- शिक्षासम्बन्धी प्लेटफर्म फ्युजमेसिनले बुधबार नेपालस्थित बिजनेस अक्सिजन प्राइभेट लिमिटेडबाट १० लाख अमेरिकी डलर विदेशी प्रत्यक्ष लगानी (एफडिआई) प्राप्त गरेको छ। बिजनेस अक्सिजन प्राइभेट लिमिटेड नेपालका स्थानीय कम्पनीलाई विकास र मद्दत गर्ने उद्देश्यले स्थापित संस्था हो। उक्त विदेशी लगानीबाट फ्युजमेसिनले नेपालमा रहेको यसको कार्यालयमा २ नयाँ इन्जिनियरहरू थप्ने तथा नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स शिक्षा र दक्षता विकासमा […]