आठ दलीय गठबन्धनका उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वयोवृद्ध नेता रामचन्द्र पौडेल नेपालको चौथो राष्ट्रपतिका रूपमा निर्वाचित भएसँगै ‘नेपालको राजनीतिको एउटा कोर्स सकिएको’ कुरा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् । यो भनाइमा न कुनै भिजन, न कुनै उत्साह र न कुनै दूरदृष्टि नै छ । नेपाली राजनीतिमा यसै गरी गठबन्धन तोडमोड भैरहने, […]