तीजको शुभकामना!

तीजको सुरुआत प्रशंगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत गरेका कारण खुसी भएर महादेवले विवाह गरेको आख्यान जोडिएको छ।...

सम्बन्धित सामग्री

तीजको अवसरमा राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज साँझ सो मन्दिरमा पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नाका साथै ब्रतालु महिलालाई तीजको शुभकामना दिइन् । राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।

रातो पहिरनमा सजिएर नेपाली सेलिब्रेटीहरूले मनाए तीज

काठमाडौं: आज हरितालिका तीज। नेपाली अभिनेत्री र गायिकाहरूले महादेवको पूजा गरेर व्रत बस्दै हरितालिका तीज मनाएका छन्। अभिनेत्री केकी अधिकारीले बिहेपछि पहिलो तीज मनाएकी छिन्। रातो सारी लगाएको फोटो फेसबुकमा पोस्ट गर्दै उनले तीजको शुभकामना दिएकी छिन्। रातो सारी र सिन्दुरमा केकी निकै खुलेकी छिन्। त्यसैगरि, गायिका इन्दिरा जोशीले व्रत बसेर…

राष्ट्रपति र प्रधानमन्त्रीबाट तीजको शुभकामना

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउने बताउनु भएको छ । तीजको अवसरमा आज स्वदेश तथा विदेशमा बस्ने नेपाली महिला दिदिबैनीहरुलाई शुभकामना सन्देश दिँदै […]

मुख्यमन्त्री शाक्यद्वारा तीजको शुभकामना

बागमती, २४ भदौ: हरितालिका तीज पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी वहिनीलाई पारिवारिक सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । तीज पर्व नेपाली महिलाले एक सनातन सांस्कृतिकपर्वको रुपमा मनाउँदै आएका मुख्यमन्त्री शाक्यद्वारारा आज जारी सन्देशमा उल्लेख छ । सन्देशमा यस पर्वमा महिलाको सौभाग्य, परिवारको सुख, […]

स्वास्थ्यको ख्याल गरेर तीज मनाउन उपराष्ट्रपति पुनको आग्रह

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको शुभकामना व्यक्त गरेका छन् । आज विशेषगरी हिन्दु महिलासहित अधिकांश नेपाली महिलाले परम्परागत मूल्य मान्यतासहित नाचगान गरेर तीज मनाउँदै छन् । ‘पानीसमेत नपिएर मनाउने परम्पराले तिजमा धेरै दिदीबहिनीको स्वास्थ्यमा असर गरेको तथ्यलाई हृदयङ्गम गर्दै आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मान्न म दिदीबहिनीहरूलाई आग्रह गर्दछु,’ उपराष्ट्रपति पुनले शुभकामना सन्देशमा […]

थाहा मिडिया ग्रुपमा तीजको शुभकामना आदानप्रदान

काठमाडौं : हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजका अवसरमा थाहा मिडिया ग्रुपका महिला कर्मचारीले शुभकामना आदानप्रदान गरेका छन्।राजधानीको मीनभवनस्थित 'अल इन वन मार्ट'मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा रेडियो थाहा सञ्चार र थाहा खबर डटकममा कार्यरत महिला कर्मचारीको सहभागिता रहेको थियो।कार्यक्रममा शुभकामना आदानप्रदानका साथै दर खाएर नाचगानसमेत गरिएको थियो। शुभकामना आदानप्रदान कार्यक्रममा थाहा मिडिया ग्रुपकी अध्यक्ष अस्मिता सुमार्गी, विन्दबासिनी मिडिया प्रालिकी निर्देशक अनिता सुमार

सुजाताले पोते लगाएर दिइन् तीजको शुभकामना

काठमाडौं, २० भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको नेता सुजाता कोइरालाले आज नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना दिएकी छिन् । उनले स्वेदश तथा विदेशमा रहेका सम्पुर्ण दिदिबहिनीहरुमा सु–स्वास्थ्य, उन्नती ताथ प्रगतीको कामना गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिएकी हुन् । उनले लेखेकी छिन्, ‘नारीहरुको महान पर्व हरितालिका तिजको शुभ अवसरमा स्वदेश तथा बिदेशमा […]

प्रधानमन्त्रीद्वारा तीजको शुभकामना

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।  प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिनुहुँदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भन्नुभयो । नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइ...