सुजाताले पोते लगाएर दिइन् तीजको शुभकामना

काठमाडौं, २० भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको नेता सुजाता कोइरालाले आज नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना दिएकी छिन् । उनले स्वेदश तथा विदेशमा रहेका सम्पुर्ण दिदिबहिनीहरुमा सु–स्वास्थ्य, उन्नती ताथ प्रगतीको कामना गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिएकी हुन् । उनले लेखेकी छिन्, ‘नारीहरुको महान पर्व हरितालिका तिजको शुभ अवसरमा स्वदेश तथा बिदेशमा […]