स्वास्थ्यको ख्याल गरेर तीज मनाउन उपराष्ट्रपति पुनको आग्रह

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको शुभकामना व्यक्त गरेका छन् । आज विशेषगरी हिन्दु महिलासहित अधिकांश नेपाली महिलाले परम्परागत मूल्य मान्यतासहित नाचगान गरेर तीज मनाउँदै छन् । ‘पानीसमेत नपिएर मनाउने परम्पराले तिजमा धेरै दिदीबहिनीको स्वास्थ्यमा असर गरेको तथ्यलाई हृदयङ्गम गर्दै आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मान्न म दिदीबहिनीहरूलाई आग्रह गर्दछु,’ उपराष्ट्रपति पुनले शुभकामना सन्देशमा […]

सम्बन्धित सामग्री

स्वास्थ्यका मापदण्ड पालना गरी तीज मनाउन मुख्यमन्त्री भट्टको आग्रह

गोदावरी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हरितालिका तीजको मौलिकता कायम राख्दै स्वास्थ्यका मापदण्ड पालना गरी मनाउन आग्रह गरेका छन्। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली समाजमा रहेका सबै खाले विभेद एवं हिंसा अन्त्य र समतामूलक समाज निर्माणका लागि महिलाले निर्वाह गरेको भूमिकाको उच्च सम्मान प्रकट गरेका छन्। देखावटी […]

तेस्रोलिङ्गीका तीज : माइत जाने अनुमति छैन , साथी भाईसंग

काठमाडौँ । तीज पर्वमा माइत गएर, आमा दिदीबहिनी भेटघाट गरेर आफूले जीवनमा भोगेका पीडालाई गीतमार्फत् अभिव्यक्त गर्दै मनाउने गरिन्छ । तर तेस्रोलिङ्गी महिलाले भने आफन्तभन्दा पनि आफ्ना साथीभाइसँग मनाउने गर्छन् तीज । आफन्तको व्यवहारका कारण उनीहरु साथीभाइबीच भेटघाट गरी तीज मनाउने गरेका हुन् । “तीज पर्व आफन्तसँग मनाउन रमाइलो हुन्छ, आमा, दिदीबहिनी भेटघाट गर्दा छुट्टै […] The post तेस्रोलिङ्गीका तीज : माइत जाने अनुमति छैन , साथी भाईसंग appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

तीज : समानताका लागि समान पहिरन

हिन्दू महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष यही भदौ १४ गते तीज पर्व परेको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस वर्ष भने मनाउने तयारीमा छन् । जिल्लाका महिलाले यस वर्ष केही दिन अघिबाटै दर खाने र जमघट हुनेलगायतका कार्यक्रम सुरु गरिसकेका छन् ।केही दिनअघि टीकापुर अस्पतालमा कार्यरत महिला कर्मचारीले दर खाने कार्यक्रम राखे । सो कार्यक्रममा सहभागी अस्पतालका सबै महिलाको पहिरन एउटै खालको थियो । उनीहरूले बजारमा सुपथ मूल्यमा पाइने हेर्दा पनि सामान्य देखिने साडी र साम

दाङमा तीज गीतको रौनक

दाङ, ५ भदौ । नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा जिल्लामा यसकोे रौनक बढेको छ । यहाँका बजारमा सामान किनमेल गर्नेको चहलपहल छ । कोरोना महामारीका कारण दुई वर्षसम्म हर्षोल्लासका साथ तीज मनाउन नपाउँदा खल्लो महसुस भएकामा अहिले खुसी लागेको यहाँका महिला बताउँछन् । कोरोना महामारीका कारण विगतका वर्षमा साथीसँग तीजमा रमाइलो […]

स्वास्थ्य मापदण्ड अपनाएर तीज मनाउन मुख्यमन्त्री शाक्यको आग्रह

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कोरोना संक्रमण निमन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीज मनाउन आग्रह गरेकी छिन् ।उनले बिहीबार एक शुभकामना सन्देश जारी गर्दै विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्य सम्वन्धी सुरक्षाका मापदण्ड अपनाएर तीज तथा अन्य चाडपर्व मनाउन आम नागरिकहरुलाई आग्रह गरेकी हुन् ।उनले चाडपर्व मनाउने शैली समय अनुसार परिवर्तन हुँदै गएकाले आफ्नो मौलिक संस्कृति तथा परम्पराहरूलाई संर

तीज परम्परागत नबनोस्, विकृति हटाओस् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीजलाई परम्परागत अन्धविश्वासी शैलीबाट नभई महिला स्वतन्त्रताका रुपमा मनाउन आग्रह गरेका छन् । हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष पर्व ‘हरितालिका तीज पर्व–२०७८’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली महिला दिदी बहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले यसलाई दिदीबहिनीको भेटघाट, सुख–दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको रुपमा मनाउन आग्रह गरेका हुन् ।उनीद्वारा

मौलिकता बिनाको तीज!

नेपाली चेलीहरु चुला-चौकाबाट माथि उक्लिसकेका छन्। आम्दानीको स्रोत बढ्दैछ। यसैले तीज मनाउन तीज नै कुर्नुपर्नै अवस्था छैन। तर संस्कृति, परम्परा, रीतिरिवाजमा सापेक्ष सुधार जरुरी छ, मौलिकता नै निमिट्यान्न पार्ने गरी होइन।

घरमै तीज मनाउन एभरेष्ट बैंकको अनुरोध

नेपाली नारीहरुको लोकप्रिय चाड तीजलाई मध्यानजर गर्दै एभरेष्ट बैंकले भावनात्मक साथै जनचेतनामुलक सन्देश ल्याएको छ ।चाडपर्व सुरु भएसँगै भेट्घाट, खानपिन गरेर रमाइलो गर्ने चलन रहेपनि कोरोना महामारीको वर्तमन अवस्थालाई मध्यनजर गरेर सबैजना भेटघाट गरेर चाडबाड मनाउनु जोखिम्पूर्ण रहेको सन्देश दिइएको छ । अहिलेको परिस्थितिलाई मध्यानजर गर्दै, सो सन्देशमार्फत बैंकले सबैलाई घरमै सुरक्षितरुपमा तीज मनाउन आग्रह […]

मौलिकता गुमाउँदै तीज

श्रीकृष्ण वा ‘कृष्णाष्टमी’का दिन हिन्दू नारीहरूको चाडलाई तीजको प्रवेशद्वार मानिन्छ । यसैदिनबाट आजबाट तीजको सुरुवात भएको मानिन्छ । नेपालमा १०औं शताब्दीपछि विभिन्न चाडबाड मनाउन थालिएको पाइन्छ । खासगरी लिच्छवीकालपछि हामीकहाँ विभिन्न चाडपर्वहरू मनाउन थालिएको हो । यस्ता चाडबाड हामीकहाँ प्रायः सबै महिनामा पर्छन् । बिनाचाडको महिना पाउन मुस्किल छ । हामीकहाँ चलिआएका विभिन्न चाडपर्वहरूमध्ये तीज […] The post मौलिकता गुमाउँदै तीज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चाडपर्व मनाउन प्रशासनको रोक

बैतडी : सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हिन्दु महिलाहरूको चाड तीज मनाउन स्थानीय प्रशासनले रोक लगाएको छ।जिल्ला प्रशासन कार्यालय बैतडीले आज एक सूचना जारी गर्दै गौरामा भिडभाड नगर्न आग्रह गरेको हो। कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले गौराको समयमा भिडभाड नगरेर मनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए।  भिडभाड नगरी मनाउने गौरामा सबैलाई स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अपनाउन आग्रह गरिएको छ। गौरा पर्व, जात्रा, तीज तथा भिडभाड हुने कुनै प