राष्ट्रपति र प्रधानमन्त्रीबाट तीजको शुभकामना

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउने बताउनु भएको छ । तीजको अवसरमा आज स्वदेश तथा विदेशमा बस्ने नेपाली महिला दिदिबैनीहरुलाई शुभकामना सन्देश दिँदै […]