मुख्यमन्त्री शाक्यद्वारा तीजको शुभकामना

बागमती, २४ भदौ: हरितालिका तीज पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी वहिनीलाई पारिवारिक सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । तीज पर्व नेपाली महिलाले एक सनातन सांस्कृतिकपर्वको रुपमा मनाउँदै आएका मुख्यमन्त्री शाक्यद्वारारा आज जारी सन्देशमा उल्लेख छ । सन्देशमा यस पर्वमा महिलाको सौभाग्य, परिवारको सुख, […]