काठमाडौं: आज हरितालिका तीज। नेपाली अभिनेत्री र गायिकाहरूले महादेवको पूजा गरेर व्रत बस्दै हरितालिका तीज मनाएका छन्।
अभिनेत्री केकी अधिकारीले बिहेपछि पहिलो तीज मनाएकी छिन्। रातो सारी लगाएको फोटो फेसबुकमा पोस्ट गर्दै उनले तीजको शुभकामना दिएकी छिन्। रातो सारी र सिन्दुरमा केकी निकै खुलेकी छिन्।
त्यसैगरि, गायिका इन्दिरा जोशीले व्रत बसेर…