दक्षिणी सुडानमा पाँच जना राष्ट्रसंघीय सहायताकर्मी मारिए

संयुक्त राष्ट्रसंघले गएको वर्ष मात्र दक्षिणी सुडानमा पाँच जना सहायताकर्मी मारिएको बताएको छ ।संयुक्त राष्ट्रसंघले यो समेत गरी सन् २०१३ देखि दक्षिण सुडानमा १२९ जना सहायताकर्मी मारिएका जनाएको हो । मंगलबार संयुक्त राष्ट्रसंघको मानवीय सहयतासम्बन्धी निकायले विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी गराएको हो । उक्त संयुक्त राष्ट्रसंघीय निकायले गत वर्षमात्र आफ्ना पाँच जना कर्मचारीले […]

सम्बन्धित सामग्री

सुडानमा अलपत्र १८ जना नेपाल फर्किए, बाँकीको उद्धार हुँदै

काठमाडौं, वैशाख २४ । सुडानमा हालै विकसित परिस्थितिका कारण अलपत्र परेकामध्ये १८ जना नेपाली कामदार स्वदेश फर्किएका छन् । सुडानमा बाँकी रहेका ११ जना नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि परराष्ट्र मन्त्रालयले निरन्तर प्रयास जारी राखेको जनाएको छ । कायरास्थित नेपाली दूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरबिया […]

सुडानमा अलपत्र १८ जना नेपाल फर्किए, बाँकी ११ को उद्दार प्रयास जारी

सुडानमा हालै विकसित परिस्थितिका अलपत्र परेकामध्ये १८ श्रमिक स्वदेश फर्किएका छन् । सुडानमा बाँकी रहेका ११ नेपालीको सकुशल उद्दार तथा घर फिर्तिका लागि परराष्ट्र मन्त्रालयले निरन्तर प्रयास जारी राखेको जनाएको छ । कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट ३० अप्रिलमा जेद्दा शहर ल्याइएको […]

सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि प्रयास चल्दै

काठमाण्डाै – सरकारले सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि निरन्तर प्रयास गरिरहेको जनाएको छ । सुडानमा अझै सुरक्षा अवस्था असहज रहेकाले त्यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रही इजिप्टको कायरोमा रहेको नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक अहिलेसम्म अरू ३० जना नेपाली कायरोको नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् । दूतावासको अनुरोधमा पोर्ट सुडानमा पुगेका १९ ...

सुडानमा १९ नेपाली भेटिए, सबै सकुशल : परराष्ट्र मन्त्रालय

१० दिनदेखि सेना र अर्धसैनिक बलबीच भिडन्त हुँदै आएको सुडानमा १९ जना नेपाली नागरिक फेला परेका छन् । उनीहरू सबै सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  ‘विकसित जटिल सुरक्षा अवस्थालाई लिएर त्यहाँ...

सुडानमा फेरि चर्कियो प्रदर्शन, सेनाले गोली वर्षाउँदा सात जनाको मृत्यु

सुडानमा गत वर्ष भएको सैन्य ‘कू’ को विरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मङ्गलबार सात जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

सुडानमा सैन्य ‘कु’ विरोधमा देशभर प्रदर्शन, गोली चलाउँदा सात जना मारिए

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा सैनिक कु पछी चर्केको आन्दोलनमा ७ जनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन् ।

सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तार, सैनिक ‘कू’ को आशंका

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेका छन्। संक्रमणकालीन सरकारका प्रमुख सहित थुप्रैमन्त्रीहरु गिरफ्तारमा पर्नुले त्यहाँ सैनिक ‘कू’ भएको हुन सक्ने आशंका गरिएकाे छ । बिबिसीका अनुसार सोमबार बिहान उज्यालो नहुँदै केही मानिसहरूले प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित कम्तीमा चार जना मन्त्रीलाई नियन्त्रणमा लिएका छन्। उनीहरूलाई केही सैनिकले गिरफ्तार गरेको बताइएको छ। सेनाले भने अहिलेसम्म […]

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली

दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ। नियमित प्रक्रियाअनुसार आज (मंगलबार) २३३ जना नेपाली शान्ति सैनिकको डफ्फा मिसन इलाकातर्फ प्रस्थान गरेको छ।