सुडानमा अलपत्र १८ जना नेपाल फर्किए, बाँकीको उद्धार हुँदै

काठमाडौं, वैशाख २४ । सुडानमा हालै विकसित परिस्थितिका कारण अलपत्र परेकामध्ये १८ जना नेपाली कामदार स्वदेश फर्किएका छन् । सुडानमा बाँकी रहेका ११ जना नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि परराष्ट्र मन्त्रालयले निरन्तर प्रयास जारी राखेको जनाएको छ । कायरास्थित नेपाली दूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरबिया […]

सम्बन्धित सामग्री

अफगानिस्तानबाट मध्यरातमा आइपुगे ८७ जना नेपाली

काठमाडौं : काबुलमा अलपत्र परेका थप ८७ जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। उनीहरुलाई लिएर जजिरा एयरवेजको चार्टर विमान मंगलबार राति ११:११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। मंगलबार बिहान अफगानिस्तानमा रहेका नेपालीहरुमध्ये १ सय १८ जना काठमाडौं आइसकेका छन्। उद्धार उडानमार्फत ल्याइएका यात्रुलाई विमानस्थलबाट नेपाली सेनाले गोंगबुमा बनाइएको…

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ ।  आफन्त नेपाल भन्ने