सुडानमा अलपत्र १८ जना नेपाल फर्किए, बाँकी ११ को उद्दार प्रयास जारी

सुडानमा हालै विकसित परिस्थितिका अलपत्र परेकामध्ये १८ श्रमिक स्वदेश फर्किएका छन् । सुडानमा बाँकी रहेका ११ नेपालीको सकुशल उद्दार तथा घर फिर्तिका लागि परराष्ट्र मन्त्रालयले निरन्तर प्रयास जारी राखेको जनाएको छ । कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट ३० अप्रिलमा जेद्दा शहर ल्याइएको […]

सम्बन्धित सामग्री

मुगुमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, १८ गम्भीर घाइते

मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने अन्य १८ जना गम्भीर घाइते भएका छन्। उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले...

अफगानिस्तानबाट ७ सय ९२ जनाको उद्धार

काठमाडौंः अफगानिस्थानमा रहेका नेपालीहरूको उद्धार जारी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। अहिलेसम्म अफगानिस्तानबाट ७ सय ९२ जनाको उद्धार गरिसकेको जानकारी दिएको छ। अफगानस्थानमा तालिवानीहरुले सत्ता कब्जा गरेपछि विभिन्न देशले त्यहाँ रहेका आफ्ना नागरिकहरू फिर्ता लगिरहेको छ। भदौ १ गते अफगानिस्तानमा रहेका १ सय १८ जना नेपालीहरू स्वदेश फर्किएका थिए। अफगानस्थानमा…

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, १८ जनाको उद्दार

११ साउन, चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो । दुर्घटनामा परेको ना६ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । १८ जना घाइतेको उद्दार गरी उपचारका लागि भरतपुर …