सुडानमा सैनिक ‘कु’ विरुद्ध प्रदर्शनमा उत्रिएका सात प्रदर्शनकारीको मृत्यु, १४० जना घाइते

काठमाडौँ। सुडानमा सैनिक ‘कु’ विरुद्ध प्रदर्शनमा उत्रिएका नागरिकमाथि सेनाले गोली चलाउँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । १४० जना घाइते भएका छन् । सशस्त्र बलले नागरिक शासन अपदस्त गरी राजनीतिक नेताहरूलाई पक्राउ गरेर सङ्कटकाल घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा आएका थिए । प्रदर्शनकारीहरूले सेना विरोधी नारा लगाएका छन् । केन्द्रीय बैङ्कका कर्मचारीहरू पनि विरोध प्रदर्शनमा […]

सम्बन्धित सामग्री

इरानमा हिजाबविरोधी प्रदर्शन : कम्तीमा ७५ प्रदर्शनकारीको मृत्यु

एजेन्सी । इरानमा सुरु भएको हिजाव विरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान हुमन राइट्स (आइएचआर) ले उक्त जानकारी दिएको हो । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ । तर […]

इरानमा हिजाबविरोधी प्रदर्शन : कम्तीमा ७५ प्रदर्शनकारीको मृत्यु

इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्यूमन राइट्स (आइएचआर)ले उक्त जानकारी दिएको हो ।आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ ।  तर इरानी अधिकारीहरुले भने प्रदर्शनमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेको छ ।हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरम

इरानमा सरकार विरोधी झडपमा परी ३५ प्रदर्शनकारी तथा पाँच सुरक्षाकर्मीको मृत्यु

काठमाडौं : इरानमा हिजाबको विषयलाई लिएर चर्किएको प्रदर्शन देशका ८० भन्दा बढी सहरमा विस्तार भएको छ।दुई हप्ताअघि एक युवतीलाई हिजाब नलगाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकै समयमा हिरासतमा मृत्यु भएपछि महिलाहरु देशव्यापी प्रदर्शनमा छन्।प्रदर्शनमा पुरुषको पनि सहभागिता बढेको छ। प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा ३५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ। यस्तै ५ जना सुरक्षाकर्मी मारिएका छन्।प्रदर्शनकारीले देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईविरुद्ध नाराबाजी गरिरहेका छन्। इरानी टेलिभिजनहरुका अनुसा

सुडानी सेनाले प्रदर्शनकारीमाथि गोली चलायो, ७ जनाको मृत्यु

९ कात्तिक, काठमाडौं । सोमबार सत्तापलट गरेको सुडानी सेनाले चलाएको गोली लागेर सात प्रदर्शनकारीको मृत्यु भएको छ । सैनिक ‘कु’को विरोध गर्दै प्रदर्शनमा उत्रिएका मानिसमाथि सेनाले गोली चलाउँदा कम्तिमा सात प्रदर्शनकारीको ज्यान गएको सुडानका एक स्वास्थ्य अधिकारीले जानकारी गराएका हुन् । त्यस्तै, सेनाको गोली लागेर १४० जना घाइते भएका छन् । सैनिक ‘कु’को विरोध गर्दै […]

म्यान्मारमा सैनिक दमन : थप ८० प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा पछिल्लो हिंसामा परी ८० जनाको मृत्यु भएको छ। त्यहाँको सैनिक कु विरुद्ध प्रदर्शनमा उत्रिएकाहरु सैनिक हिंसामा मारिएका हुन्। यङ्गुन नजिकैको बागो शहरमा भएको उक्त हिंसामा थप प्रदर्शनकारीहरुको ज्यान गएको हुन सक्ने आँकलन गरिएको छ। किनकि त्यहाँको सैनिक सरकारले कहिले पनि हिंसामा मारिएका मानिसहरुको यकिन विवरण उपलब्ध नगराएको अन्तर्राष्ट्रिय सञ्चार…

म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा ११ जना मारिए

२६ चैत, काठमाडौं । म्यानमारमा सैन्य कू विरुद्धको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तीमा ११ प्रदर्शनकारीको मृत्यु भएको छ । म्‍यानमारको उत्तरपश्चिमी सहर ताजेमा बिहीबार भएको प्रदर्शनमा निस्किएका प्रदर्शनकारीले पनि सुरक्षाकर्मीमाथि हाते बन्दुक र पेट्रोल बमले प्रहार गरेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रदर्शनकारीले पनि प्रतिकार गर्न थालेपछि थप पाँच ट्रक सुरक्षाकर्मी परिचालन गरिएको […]

म्यानमारमा रक्तपात, सुरक्षाफौजले गोली चलाउँदा थप ३८ प्रदर्शनकारीको मृत्यु

काठमाडौं : सेनाले डेढ महिना अघि सत्ता हातमा  लिएपछि म्यानमारमा रक्तपात रोकिएको छ।  त्यसविरुद्ध म्यानमारका नागरिकले निरन्तर प्रदर्शन गरिरहेका छन्।  प्रदर्शनका क्रममा आइतबार एकै दिन कम्तिमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको अभियानकर्मीले बताएका छन्।आइतबारको प्रदर्शनमा मुख्य शहर यङ्गुनमा कम्तीमा २१ जनाको मृत्यु भएको र बाँकी देशका अन्य भागमा भएको बीबीसीले उल्लेख गरेको छ। सुरक्षा बलले यङ्गुनको हलिङ, थारयार क्षेत्रमा प्रदर्शनकारीमाथि गोली चलाएको थियो। प्रदर्शनकारी पनि लाठी र च

म्यानमारमा प्रहरीको गोली लागेर थप ७ प्रदर्शनकारीको मृत्यु

२७ फागुन, काठमाडौं । म्यानमारमा बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा सात प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । केही समयअघि मात्र एम्नेस्टी इन्टरनेशनलले म्यानमारको सेनाले आन्दोलनकारीमाथि ज्यादती गरेको बताएको थियो । बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु […]

म्यानमारमा प्रहरीको गोली लागेर थप एक प्रदर्शनकारीको मृत्यु

२१ फागुन, काठमाडौं । शुक्रबार म्यानमारमा सैन्य कूविरुद्धको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा थप एक प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएको विषयमा अन्तर्राष्ट्रियरुपमा व्यापक आलोचना भइरहेको अवस्थामा अर्का एक प्रदर्शनकारीको मृत्यु …

म्यानमारमा सैनिक कु विरुद्ध प्रदर्शन : एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा सैनिक कुविरुद्को प्रदर्शनमा ३८ जना मानिसहरु मारिएका छन्। बुधवार भएको यो घटना अहिलेसम्मकै भयावह भएको बताइएको छ। गत माघ १९ गते सेनाले सत्ता हातमा लिए यता म्यानमारमा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ। त्यसक्रममा ५० जनाको मृत्यु भइसकेको छ। त्यसमध्ये बुधवार एकै दिन ३८ जनाको मारिएका हुन्। म्यान्मारका लागि राष्ट्रसङ्घीय…