एमसिसीविरुद्ध टायर बालेर प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – विभिन्न वामपन्थी दल तथा मोर्चाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँमा आंशिक रुपमा परेको छ । बन्दकर्ताले काठमाडौँको भद्रकालीमा टायर बालेका छन् । उनीहरुले सडकबीचमा टायर बालेर नाराबाजीसहित प्रदर्शन गरेका हुन् । प्रहरीले लगत्तै प्रदर्शनकारीलाई तितरवितर पारेर आगो निभाएको छ । संसद बैठकमा एमसिसी पेश गर्ने तयारी भएको भन्दै विरोधमा रहेका दलहरुले बुधबार नेपाल […]

सम्बन्धित सामग्री

ठाकुरराम क्याम्पसमा विद्यार्थीले गरे टायर बालेर प्रदर्शन

वीरगञ्ज – वीरगञ्जको ठाकुरराम क्याम्पसमा विद्यार्थीहरुले बुधबार दिउँसो टायर बालेर विरोध प्रदर्शन गरेका छन्। स्ववियु निर्वाचन गराउनुपर्ने माग गर्दै विद्यार्थीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले क्याम्पस प्रशासनविरुद्ध नाराबाजी गरेका छन्। टायर बालेको थाहा पाएपछि क्याम्पस पुगेको प्रहरी टोलीले आगो निभाएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए।  त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन […]

नेपालगञ्जमा क्षतिपूर्तिको माग गर्दै टायर बालेर प्रदर्शन

दाङ । नेपालगञ्जमा कारको ठक्करबाट ३ जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयवासीले प्रदर्शन गरेका छन् । उनीहरूले कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि कारबाही र उचित क्षतिपूर्ति माग्दै टायर बालेर बिपी चोकमा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रदर्शन गर्दै चक्का जाम गरेका छन् । चैत २७ गते प्रदेश ३–०१–२३ […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा टायर बालेर प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव माओवादी निकट विद्यार्थी सङ्गठनले टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौँ त्रिचन्द्र क्याम्पसअगाडि आज (बुधबार) पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै देउवा सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् । सरकारले हिजो (मंगलबार) राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल , डिजेल र मट्टीतेल प्रतिलिटर […]

नोबेल मेडिकल कलेजअगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन

२७ पुस, विराटनगर। एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्। आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले मंगलबार टायर बालेर प्रदर्शन गरेका हुन् । यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए । प्रदर्शनपछि विद्यार्थी संगठनका नेताहरुले अतिरिक्त शुल्क मिनाहा […]

विप्लवका कार्यकर्ताले भद्रकालीमा टायर बालेर प्रदर्शन गरे (फोटोफिचर)

काठमाडौं, ३० कार्तिक । नेपाल बन्द सफल बनाउन आक्रामक रुपमा प्रस्तुत भएका नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ताहरुले आज काठमाडौंको भद्रकालीमा टायर बालेर प्रदर्शन गरेका छन् । टायर बाल्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै विप्लवको पार्टीले आज नेपाल बन्दको आयोजना गरेको छ । तर, देशव्यापी रुपमा […]

राजधानीको सुन्धारामा विप्लवका कार्यकर्ताद्वारा टायर बालेर प्रदर्शन (तस्बिरहरु)

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राजधानीको सुन्धारामा प्रदर्शन गरेका छन् । सडकमा भेला भएका विप्लवका कायकर्ता टायर बालेर प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो भने प्रहरीले केही कार्यकर्तालाई पक्राउ गरेको छ । पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानमा गरिएको मूल्यवृद्धिलगायतको विरोध र खारेज तथा भ्रष्टाचारलगायतको विरोधमा विप्लवले मंगलबार नेपाल बन्दको आह्वान गरेको हो । बन्दको असर राजधानीलगायत देशभर सामान्य परेको छ ।

विप्लवको बन्द : सुनधारामा टायर बालेर प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

काठमाडौं : इन्धनको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ। काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव परेको छ। सार्वजनिक यातायात भने थोरै संख्यामा चलेका छन्। यसबिच विप्लव कार्यकर्ताले सुनधारा क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन्। टायर बालेर उनीहरुले सडक अवरुद्ध गरेका थिए। त्यसक्रममा प्रहरी…

प्रधानमन्त्री विरुद्ध तिनकुनेमा टायर बालेर प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध काठमाडौंको बानेश्वरस्थित  तिनकुनेमा टायर बालेर प्रदर्शन गरिएको छ । केही संख्यामा रहेका युवाहरुले त्रिभुवन विमानस्थलतर्फ जाने मुल सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीले ‘केपी ओली मुर्दावाद’को नारा लगाएका छन् । प्रहरीले उनीहरुलाई तितरबितर पारेर टायर हटाएको छ ।

रामकुमार झाँक्रीको रिहाइ माग्दै पोखरामा टायर बालेर प्रदर्शन

राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपाको प्रचण्ड-माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइ माग्दै पोखरामा प्रदर्शन गरिएको छ । नेकपाको माधव–प्रचण्ड निकट विद्यार्थीले पृथ्वीनारायण क्याम्पस अगाडि टायर बालेर प्रदर्शन गरेका हुन्

प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै धनगढीमा टायर बालेर प्रदर्शन

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई लक्षित गरेर धनगढीमा टायर बालेर प्रदर्शन सुरु भएको छ। प्रधानमन्त्री नेकपा ओली समूहको सुदूरपश्चिम कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न धनगढी पुगिसकेका छन्। नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएका छन्। उक्त समूह निकट अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर…