प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै धनगढीमा टायर बालेर प्रदर्शन

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई लक्षित गरेर धनगढीमा टायर बालेर प्रदर्शन सुरु भएको छ। प्रधानमन्त्री नेकपा ओली समूहको सुदूरपश्चिम कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न धनगढी पुगिसकेका छन्। नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएका छन्। उक्त समूह निकट अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर…

सम्बन्धित सामग्री

धनगढीमा दुई करोड लगानीमा डर्म डाईनामिक्स क्लिनिक सञ्चालनमा

काठमाडौं, ६ असोज । कैलाीको धनगढीमा दुई करोड लगानीमा डर्म डाईनामिक्स क्लिनिक संचालनमा आएको छ । आज (शनिबार) एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदले उक्त क्लिनिकको उद्घाटन गरेका हुन् । डर्म डाईनामिक्स स्किन हेयर एण्ड लेजर क्लिनिक सञ्चालनमा आएको छ । छाला, कपाल र यौन रोगसम्बन्धी विरामीलाई लक्षित गरी धनगढीको न्यु रोड तारानगरमा […]

धनगढीमा सुरुभयो नेविसंघको स्ववियु निर्वाचन लक्षित दुई दिने प्रशिक्षण

कैलाली, फागुन ६ । कैलालीको धनगढीमा नेपाल विद्यार्थी संघको स्ववियु निर्वाचन लक्षित प्रशिक्षण सुरु गरिएको छ। धनगढी–३ मा रहेको सौराइ स्वायरमा प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो। ‘प्रतिष्ठत नेविसंघका लागि प्रशिक्षित नेतृत्व’ भन्ने मुल नाराका साथ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आर्जु राणा देउवाको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको नेविसंघ कैलालीले जनाएको छ। प्रशिक्षण […]

टीभीएसद्वारा धनगढीमा आयोजित एओजी राइडमा ४० जना राइडर सहभागी

टीभीएसले धनगढीमा आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘अपाचे ओनर ग्रुप’ (एओजी) राइड संस्करणको आयोजना गरेको छ ।

धनगढीमा विद्यार्थी लक्षित बैंकिङ शिक्षा कार्यक्रम सञ्चालन

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ । बैंकिङ शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई लक्षित गरी साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा, डिजिटल बैंकिङ र त्यसको प्रयोगबारे सहभागीहरुलाई जानकारी गराए […]

सन्दीप क्षेत्रीको धनगढीमा प्रस्तुति, प्रवेश निःशुल्क

स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रबार (असार १०) गते धनगढीमा कार्यक्रम हुने भएको छ । एसईई र १२ कक्षा दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन कलाकार सन्दीप क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो । ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विद्यार्थीहरूसँग सन्दीपले करिअर काउन्सिलिङ तथा अन्तरक्रियात्मक सेसनहरु गर्नेछन् । साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुतिसमेत रहनेछ ।कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा सुरु हुनेछ

सन्दीप क्षेत्रीको धनगढीमा प्रस्तुति, प्रवेश नि: शुल्क

काठमाडौं । स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रबार असार १० गते धनगढीमा कार्यक्रम हुने भएको छ । एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन कलाकार सन्दीप क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो । ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विधार्थीहरुसँग सन्दीपले करिअर काउन्सलिङ तथा अन्तक्रियात्मक सेसनहरु […]

धनगढीमा गठबन्धन दलहरूबीच चुनावी तालमेल तयारी सुरू

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै धनगढी उप–महानगरपालिकामा सत्तारुढ दलहरूबीच तालमेलका लागि तयारी सुरू भएको छ । सुदूरपश्चिम प्रदेशकै एक मात्र उप महानगरपालिका धनगढीमा मेयर र उपमेयर कांग्रेसलाई दिने र अन्य पद बाँडफाँड गर्ने गरी तालमेलका लागि छलफल भएको हो । तालमेलमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सामेल हुने गरी छन् ।स्थानीय नेताहरूका अनुसार तालमेलका लागि दुई चरणमा छलफल समेत भइसकेको छ । छलफलमा काँग्रेसले नगर प्रमुख र उप प्रमुखसँगै बह

जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु जरुरी छः मन्त्री बडु

गोदावरी- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन्। नेपाली कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण मुलुकले ठूलो क्षति बेहोर्नु परेकाले जलवायु परिवर्तनसम्बन्धी विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताए। सरकारले अहिले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम ल्याउन नसके भविष्यमा […]

धनगढीमा कोरोना खोप : पहुँचवालाको हालीमुहाली भएको स्थानीयको गुनासो

२८ जेठ, धनगढी । कोरोनाविरुद्धको खोप लगाउन सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा तोकिएका केन्द्र व्यवस्थित नहुँदा लक्षित वर्गले सहज रुपमा खोप लगाउन नपाएको गुनासो स्थानीयले गरेका छन् । हाल सातवटै प्रदेशमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने क्रम जारी छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतको हकमा भने उमेर समूह तोकिएको छैन […]