विप्लवका कार्यकर्ताले भद्रकालीमा टायर बालेर प्रदर्शन गरे (फोटोफिचर)

काठमाडौं, ३० कार्तिक । नेपाल बन्द सफल बनाउन आक्रामक रुपमा प्रस्तुत भएका नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ताहरुले आज काठमाडौंको भद्रकालीमा टायर बालेर प्रदर्शन गरेका छन् । टायर बाल्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै विप्लवको पार्टीले आज नेपाल बन्दको आयोजना गरेको छ । तर, देशव्यापी रुपमा […]

सम्बन्धित सामग्री

टायर बालेर सडकमा निस्किएका विप्लवका कार्यकर्ता पक्राउ (तस्वीरसहित)

काठमाडौं : बन्द सफल पार्न उपत्यकाको भद्रकाली चोकमा प्रदर्शन गर्ने नेकपा विप्लव समुहका ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बन्दकर्ताले सडकमा टायर बालेर नाराबाजी गरेका थिए।प्रहरीले उनीहरूलाई तितरबितर गर्न सामान्य बल प्रयोग गरेको छ।  पार्टीका कार्यकर्ता बिहानैदेखि उपत्यकाका विभिन्न क्षेत्रमा बन्द सफल पार्ने प्रयास गरिरहेका छन्। तर, उपत्यकामा बन्दको प्रभाव सामान्य देखिएको छ।सार्वजनिक सवारी कम चले पनि निजी सवारी ठूलो संख्यामा चलेका छन्। पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य

सुन्धारामा सडक अवरुद्ध गर्न खोज्ने विप्लवका कार्यकर्ता पक्राउ (तस्बिरहरू)

काठमाडौं । प्रहरीले काठमाडौंको सुन्धाराबाट नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ । मंगलबार सडकमा टायर बालेर प्रदर्शन गरिरहेका विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले जिरहेका थिए । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज देशभर बन्द आह्वान गरेको छ ।  तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

सुन्धाराबाट विप्लवका कार्यकर्ता पक्राउ

३० कात्तिक, काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रको सडक अबरुद्ध गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आज काठमाडौं उपत्यकासहित देशभर बन्द आह्वान गरेको छ । […]