नोबेल मेडिकल कलेजअगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन

२७ पुस, विराटनगर। एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्। आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले मंगलबार टायर बालेर प्रदर्शन गरेका हुन् । यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए । प्रदर्शनपछि विद्यार्थी संगठनका नेताहरुले अतिरिक्त शुल्क मिनाहा […]

सम्बन्धित सामग्री

कलेज प्रशासनविरुद्ध नोबेल र केएमसीका विद्यार्थीद्वारा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका विद्यार्थीहरुले शुक्रबार पनि विरोध प्रदर्शन जारी राखेका छन्। कलेज प्रशासनले मनपरी शुल्क उठाएको विरोधमा उनीहरुले शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। उनीहरु ‘चिकित्सा शिक्षा आयोगले तोकेको बाहेक अन्य अतिरिक्त शुल्क लिन पाइँदैन, होस्टल अनिवार्य गर्न पाइँदैन, होस्टलका नाममा चर्को शुल्क लिन पाइँदैन, […]

नोबेल मेडिकल कलेजका विद्यार्थी मंगलबार पनि प्रदर्शनमा

अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा विद्यार्थीहरुले मंगलबार पनि नोबेल मेडिकल कलेज विराटनगरमा प्रदर्शन गरेका छन् । पीडित विद्यार्थीहरु आज टायर बालेर प्रदर्शन गर्दै रिले अनशन बसेका हुन् ।

नोबेल मेडिकल विरुद्ध विद्यार्थीको प्रदर्शन

नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष समितिले आइतबार विरोध प्रदर्शन गरेका छन् ।

नोबेल कलेजमा प्रवेश नदिएपछि विद्यार्थी आन्दोलित

विराटनगर : नोबेल मेडिकल कलेजले विद्यार्थीलाई प्रवेश नदिएपछि प्रदर्शन गरेका छन्।कलेजले अतिरिक्त शुल्क माग्दै आइतबार कलेजमा पस्न नदिएपछि विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन्।सत्तारुढ पाँचदलीय गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेतासमेत रहेका सुनिल शर्माले सञ्चालन गरेको कलेजलाई अतिरिक्त शुल्क नलिन स्थानीय प्रशासन र चिकित्सा शिक्षा आयोगले निर्देशन दिएको थियो।तर, बुधबार कक्षा कोठाबाट निकालेको नोबेल मेडिकल कलेज प्रशासनले त्यस दिनदेखि गेटबाट भित्रै पस्न नदिएको विद्यार्थीहरूको गुनासो छ।&