रामकुमार झाँक्रीको रिहाइ माग्दै पोखरामा टायर बालेर प्रदर्शन

राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपाको प्रचण्ड-माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइ माग्दै पोखरामा प्रदर्शन गरिएको छ । नेकपाको माधव–प्रचण्ड निकट विद्यार्थीले पृथ्वीनारायण क्याम्पस अगाडि टायर बालेर प्रदर्शन गरेका हुन्