नेदरल्यान्ड्सका प्रशिक्षक भान हाललाई क्यान्सर भएको खुलासा

काठमाडौं । नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस भान हालले आफू क्यान्सर रोगबाट ग्रसित भएको खुलासा गरेका छन् ।  म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक भान हालले आइतबार नेदरल्यान्ड्सको एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफूले ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेको बताएका छन् । ७० वर्षीय भान हालले पछिल्लो अन्तर्राष्ट्रिय ब्रेकमा पनि खेलाडीसँग यो कुरा लुकाएको बताएका...

सम्बन्धित सामग्री

क्यान्सरको खुलासा पश्चात् वेल्सका राजकुमारीलाई अपार साथ

वेल्सकी राजकुमारी केटलाई क्यान्सर भएको घोषणा पश्चात जनताबाट पाएको न्यानोपन र समर्थनबाट अत्यन्तै उत्प्रेरित हुनुभएको बताइएको छ । आफ्नो स्वास्थ्यबारे समाजिक सञ्जालमा गरिएको उन्मादपूर्ण अनुमानहरूको हप्ता दिनपछि राजकुमारी केटले शुक्रबार एक भिडियोमार्फत पेटको ठूलो शल्यक्रियापछि हाल किमोथेरापी गराइरहेको बताउनुभएको थियो । बयालीस वर्षीया राजकुमारीले क्यान्सर आफ्ना लागि एक ठूलो झट्का रहेको र सोको रोकथामका लागि …

इङल्याण्डका पूर्व फुटबल प्रशिक्षक एरिक्सनलाई क्यान्सर

काठमाडौं – इङल्याण्डका पूर्व प्रशिक्षक स्वेन-गोरन एरिक्सनले आफूलाई क्यान्सर भएको खुलासा गरेका छन्। ७५ वर्षीय एरिक्सनले आफूलाई क्यान्सर भएको र आफूसँग केही महिनामात्र बाँकी भएको बताएका हुन्। उनले आफ्नो क्यान्सर बारे गत वर्षमात्र थाहा भएको बताउँदै आफूले सकेसम्म यसविरुद्ध लड्ने बताएका छन्। स्विडेनका एरिक्सनले एक रेडियो स्टेसनसँग कुरा गर्दै आफूले कठिनाइका बाबजुत आफ्नो जीवनको उत्कृष्ट […]

जब आयुष्मानले ताहिराको ‘ब्रेस्ट मिल्क’ पिएका थिए, बताएका थिए पौष्टिक

बलिउड अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यप स्टार वाइफ मात्रै नभई दुई सन्तानकी आमा, क्यान्सर सर्भाइभर र एक लेखक पनि हुन् । हालै उनले लेखेको किताब ‘द सेभेन सिन्स अफ बिइङ अ मदर’ सार्वजनिक भएको छ । किताबमा उनले आफ्नो र आयुष्मानको नीजि जीवनबारे निकै अचम्मित पारिदिने खुलासा पनि गरेकी छिन् । उक्त किताबले ताहिराले आयुष्मान खुरानासँगको तीन दिनको बैंकक ट्रिपमा जाँदाको घटनाबारे पनि कुरा गरेकी छिन् । उनले बताए अनुसार बैंकक ट्रिपमा जानका लागि उनले आफ्ना सात महिनाको बच्चालाई घ

अध्ययनमा खुलासा : चुरोट पिउने मानिससँग बस्दा नपिउनेलाई पनि मुखको क्यान्सरको खतरा

चुरोट पिउने मानिससँग बस्ने तर आफू चाहिँ नपिउने मानिसलाई समेत मुखको क्यान्सरको जोखिम ५१ प्रतिशत बढी हुने एक अध्ययनले देखाएको छ ।  चुरोट पिउने गर्दा मुख, घाँटी र ओठको क्यान्सर हुने अनि फोक्सो, पेट र अन्य अंग पनि जोखिममा पर्ने धेरै पहिलेबाट थाहा भएको कुरा हो ।  तर किंग्स कलेज लन्डनको नयाँ अध्ययनले अर्काले फालेको धूवाँमा लामो समय बस्दा मुखको क्यान्सरको खतरा धेरै बढ्ने पत्ता लागेको छ ।  चुरोट, पाइप र सिगारको धूवाँ लिँदा पनि स्वास्थ्य जोखिम बढी हुने भएकाले स्वास्थ्य अधिकारीहरू चिन्तित छन् ।  वि...

चर्चित ‘फ्रेन्ड्स’ सिरिजका गन्थरको प्रोटेस्ट क्यान्सर चौँथो चरणमा

हलिउड । लोकप्रिय अमेरिकन टेलिभिजन (सिटकम) सिरिज ‘फ्रेन्ड्स’ का चर्चित अनुहार गन्थर उर्फ जेम्स माइकल टाइलरलाई प्रोस्टेट क्यान्सर भएको छ । उनमा भएको प्रोटेस्ट क्यान्सर चौँथो चरण पुगिसकेको छ । जुन हड्डीसम्म पुगिसकेको छ । सोमबार एउटा टिभी कार्यक्रममार्फत उनले सन् २०१८ मा आफूलाई क्यानसर भएको पत्ता लागेको खुलासा गरेका हुन् ।...

अध्ययनमा खुलासा : चुरोट पिउने मानिससँग बस्दा नपिउनेलाई पनि मुखको क्यान्सरको खतरा

चुरोट पिउने मानिससँग बस्ने तर आफू चाहिँ नपिउने मानिसलाई समेत मुखको क्यान्सरको जोखिम ५१ प्रतिशत बढी हुने एक अध्ययनले देखाएको छ ।  चुरोट पिउने गर्दा मुख, घाँटी र ओठको क्यान्सर हुने अनि फोक्सो, पेट र अन्य अंग पनि जोखिममा पर्ने धेरै पहिलेबाट थाहा भएको कुरा हो ।  तर किंग्स कलेज लन्डनको नयाँ अध्ययनले अर्काले फालेको धूवाँमा लामो समय बस्दा मुखको क्यान्सरको खतरा धेरै बढ्ने पत्ता लागेको छ ।  चुरोट, पाइप र सिगारको धूवाँ लिँदा पनि स्वास्थ्य जोखिम बढी हुने भएकाले स्वास्थ्य अधिकारीहरू चिन्तित छन् ।  वि...

हात्तीलाई किन हुँदैन क्यान्सर ? अध्ययनको यस्तो खुलासा

वैज्ञानिकहरुले पछिल्लोपटक एउटा निकै नौलो तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकहरुका अनुसार हात्तीमा यस्ता वंशाणु पाइन्छन् जसले हात्तीलाई क्यान्सर हुनबाट जोगाउँदछ । युनिभर्सिटी अफ बफेलोका भिन्सेन्ट लिन्च र युनिभर्सिटी अफ क्यालिफोर्नियाका जुआन म्यानुअल वाजक्वेजले उक्त शोध …