काठमाडौं – इङल्याण्डका पूर्व प्रशिक्षक स्वेन-गोरन एरिक्सनले आफूलाई क्यान्सर भएको खुलासा गरेका छन्। ७५ वर्षीय एरिक्सनले आफूलाई क्यान्सर भएको र आफूसँग केही महिनामात्र बाँकी भएको बताएका हुन्। उनले आफ्नो क्यान्सर बारे गत वर्षमात्र थाहा भएको बताउँदै आफूले सकेसम्म यसविरुद्ध लड्ने बताएका छन्। स्विडेनका एरिक्सनले एक रेडियो स्टेसनसँग कुरा गर्दै आफूले कठिनाइका बाबजुत आफ्नो जीवनको उत्कृष्ट […]