जब आयुष्मानले ताहिराको ‘ब्रेस्ट मिल्क’ पिएका थिए, बताएका थिए पौष्टिक

 बलिउड अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यप स्टार वाइफ मात्रै नभई दुई सन्तानकी आमा, क्यान्सर सर्भाइभर र एक लेखक पनि हुन् । हालै उनले लेखेको किताब ‘द सेभेन सिन्स अफ बिइङ अ मदर’ सार्वजनिक भएको छ । किताबमा उनले आफ्नो र आयुष्मानको नीजि जीवनबारे निकै अचम्मित पारिदिने खुलासा पनि गरेकी छिन् । उक्त किताबले ताहिराले आयुष्मान खुरानासँगको तीन दिनको बैंकक ट्रिपमा जाँदाको घटनाबारे पनि कुरा गरेकी छिन् । उनले बताए अनुसार बैंकक ट्रिपमा जानका लागि उनले आफ्ना सात महिनाको बच्चालाई घ