चर्चित ‘फ्रेन्ड्स’ सिरिजका गन्थरको प्रोटेस्ट क्यान्सर चौँथो चरणमा

हलिउड । लोकप्रिय अमेरिकन टेलिभिजन (सिटकम) सिरिज ‘फ्रेन्ड्स’ का चर्चित अनुहार गन्थर उर्फ जेम्स माइकल टाइलरलाई प्रोस्टेट क्यान्सर भएको छ । उनमा भएको प्रोटेस्ट क्यान्सर चौँथो चरण पुगिसकेको छ । जुन हड्डीसम्म पुगिसकेको छ । सोमबार एउटा टिभी कार्यक्रममार्फत उनले सन् २०१८ मा आफूलाई क्यानसर भएको पत्ता लागेको खुलासा गरेका हुन् ।...

सम्बन्धित सामग्री

क्यान्सर पीडितका लागि अनुप्रस्थ ब्याण्डले च्यारिटी कन्सर्ट गर्ने

काठमाडौं । चर्चित नेपाली ब्याण्ड अनुप्रस्थले आगामी जेठ ६ गते शनिबार च्यारिटी कन्सर्ट गर्ने भएको छ । आइतबार प्रेस मिट गर्दै ब्याण्डले ‘म्युजिक टु हिल एन्ड हेल्प’ नामक कार्यक्रम गर्न लागिएको जानकारी दिएको छ । भोकलिस्ट नरेन शाहीले स्थापना गरेको अनुप्रस्थ फाउन्डेसनले ‘पैसाबिना कोही मर्नु हुँदैन’ भन्ने नारासहित गरिब तथा विपन्नको उपचारमा सहयोग पु¥याउने लक्ष्यका […]

उदयपुरमा स्तन क्यान्सरबारे एनआरएनए स्वास्थ्य शिविर सम्पन्न

उदयपुरको गाईघाटमा महिलाहरुको स्तन क्यान्सरबारे स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालकै चर्चित क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाही लगायतको टोलीले गाईघाटमा महिलाहरूमा हुने स्तन क्यान्सरको परीक्षण गरेका हुन् । डा.शाहीका अनुसार शिविरमा ३ सय ५० जनाले सेवा लिएका छन् ।साथै शिविरमा सुगर जाँच, मिर्गौलाको जाँच गरिएको थियो । चिकित्सक भन्छन्– ‘पछिल्लो समय देशमा स्तन क्यान्सर भयावह रुपमा देखिँदै आएको छ ।’  शिविरको आयोजना गैरआवासीय नेपाली संघ विश्व स्वास्थ्य समितिका अध्यक्ष

भारतीय गजल गायक भूपिन्दर सिंहको निधन

काठमाडौँ । भेट्रान भारतीय गजल गायक भूपिन्दर सिंहको सोमबार मुम्बईको एक अस्पतालमा निधन भएको छ । आन्द्राको क्यान्सर र कोभिड १९ सम्बन्धी शङ्कास्पद जटिलता देखिएपछि ८२ वर्षको उमेरमा उनको निधन भएको हो । ‘आने से उसके आए बहार’, ‘दिल धुन्धता है’, ‘एक अकेला’ आदि जस्ता थुप्रै चर्चित गजल तथा गीतहरुमा भूपिन्दरले स्वर भरेका थिए । […]

यी बलिउड अभिनेत्रीहरू, जसका अगाडि क्यान्सर हार्‍यो

एजेन्सी । बलिउडमा यस्ता थुप्रै नायिकाहरू छन् जसले आफूमा क्यान्सर हुदाँ हुदै पनि आफ्नो मनोबललाई उच्च राख्दै क्यान्सरलाई जितेका छन् । उनीहरुका अगाडि क्यान्सरजस्तो गम्भीर रोग पनि हार खाएको छ । यस्ता छन् क्यान्सर जित्ने अभिनेत्रीहरु : मनिषा कोइराला पाठेघरको क्यान्सरसँग लड्दै आएकी चर्चित अभिनेत्री मनिषा कोइरालाले आफ्नो मुस्कानले कसैलाई पीडा महसुस गर्न दिइनन् । […]

अभिनेत्री महिमा चौधरीलाई क्यान्सर

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरबाट पीडित भएकी छिन् । भारतीय सञ्चार माध्यामका अनुसार अभिनेत्री चौधरीलाई क्यान्सर भएको पत्ता लागेपछि उनका प्रसंशकहरू अचम्ममा परेका छन् । किनकी अभिनेत्री चौधरीको क्यान्सरका कारण पुरै रुप नै बदलिएको छ । तस्वीरमा उनलाई चिन्न उनका प्रसंशकहरूलाई हम्मे हम्मे परेको छ । बलिउडका दिग्गज अभिनेता अनुपम खेरले […]

हम्सा नन्दिनीलाई स्तन क्यान्सर

साउथ फिल्मकी चर्चित अभिनेत्री हम्सा नन्दिनीलाई स्तन क्यान्सर भएको छ । हालै उहाँले सामाजिक सञ्जालमा यसबारे पोस्ट सेयर गर्नुभएको छ ।

भारतीय चर्चित कलाकार ऋषि कपूरको निधन

बलिउडका चर्चित कलाकार ऋषि कपुरको निधन भएको छ । ३ वर्षदेखि क्यान्सर रोगबाट पीडित कपुरको ६७ वर्षको उमेरमा आज

क्यान्सर भएकी सौन्दर्य भ्लगरले बनाएको प्रेरक भिडिओ

क्यान्सरले दिने पीडा सहज हुँदैन, तर सौन्दर्यबारे भ्लग गर्ने एक दक्षिण कोरिया महिला आफ्नो क्यान्सर उपचारको यात्रा र अनुभव भिडिओमार्फत् सार्वजनिक गरेर चर्चित बनेकी छन्।

सोनाली बेन्द्रेलाई क्यान्सर, न्यूयोर्कमा उपचार गर्दै

९० को दशककी चर्चित बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर भएको छ । उनी आफैंले टि्वटरमा यसको जानकारी दिएकी हुन् । बुधबार एक भावुक टि्वट गर्दै उनले लेखेकी छन्, 'मलाई हाईग्रेड क्यान्सर भएको छ । एउटा अनौठो पिडाको महसुस भएपछि परिक्षण गरेर हेर्दा क्यान्सर देखियो । यतिबेला मेरो परिवार र साथीहरुले मलाई …