हात्तीलाई किन हुँदैन क्यान्सर ? अध्ययनको यस्तो खुलासा

वैज्ञानिकहरुले पछिल्लोपटक एउटा निकै नौलो तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकहरुका अनुसार हात्तीमा यस्ता वंशाणु पाइन्छन् जसले हात्तीलाई क्यान्सर हुनबाट जोगाउँदछ । युनिभर्सिटी अफ बफेलोका भिन्सेन्ट लिन्च र युनिभर्सिटी अफ क्यालिफोर्नियाका जुआन म्यानुअल वाजक्वेजले उक्त शोध …