विक्की कौशलका पिता तथा स्टन्ट निर्देशक शाम कौशलले हालै एक खुलासा गरेका छन् । एक अन्तरवार्तामा निर्देशकले सन् २००३ को सेप्टेम्बरमा आफूलाई क्यान्सर भएको बताएका छन् । शामले भने, ‘म लद्दाखबाट ‘लक्ष्य’ को सुटिङ गरेर फर्किरहेका बेला असाध्यै पेट दुखिरहेको थियो । पीडा बढ्दै गएपछि नानावटी अस्पताल गएँ र त्यहाँ मेरो शल्यक्रिया गरियो ।’५० दिनसम्म अस्पताल बसेका थिए शामशामले टाइम्स अफ इन्डियासँगको कुराकानीमा भने, ‘म बेहोस थिएँ । मेरो पेटमा संक्रमण थियो । डाक्टरले मेरो पेटको