काठमाडौं, २४ वैशाख । किर्तिमानी आरोही कामिरिता शेर्पाले २५औं पटक सगरमाथाको सफल आरोहरण गरेका छन् । यसअघि आफैले २४औं पटक सगरमाथा चढेको किर्तिमान तोड्दै उनले नयाँ इतिहास रचेका हुन् । ५१ वर्षीय कामिरिता सोलुखुम्बुका हुन् । उनका पिता पनि नेपालका शुरुवातका शेर्पा आरोही पथप्रदर्शक मध्यका थिए । उनले २०५१ सालमा पहिलोपटक सगरमाथाको सफल आरोहरण गरेका […]