बहराईन राजकुमारको टोलीद्धारा सगरमाथाको आरोहण

बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासको समूहले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ ।मंगलबार विहान ६ः४०मा राजकुमार सहितको टोलीले विश्वको सर्वाेच्च शिखरको (८,८४८.८६ मिटर) आरोहण गरेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले बताईन् । राजकुमारको टोलीमा उनी सहित १२ जना र २६ जना नेपाली रहेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जनाकारी […]