अभिनेत्री पुन सगरमाथातर्फ

अभिनेत्री दिया पुनले सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्ने भएकी छन्। अभिनेत्री पुन आफ्नो निजी खर्चमा सगरमाथ आरोहणका लागि बुधबार प्रस्थान गरेकी हुन्। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, कोलचेस्टर...

सम्बन्धित सामग्री

बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात

बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात भएको छ। अभिनेत्री सेनले नै सामाजिक सञ्जालमार्फत् आफूलाई २ दिन पहिले हृदयघात भएको बताएकी छन्।

‘गुलाबी’ अभिनेत्री सुहानाले वितरण गर्ने

समुन्द्र भट्टको निर्देशन रहेको फिल्म ‘गुलाबी’ अभिनेत्री सुहाना थापाले वितरण गर्ने भएकी छन् । उनले फिल्मको त्रिनेत्रम डिस्ट्रिब्युसन मार्फत गर्न लागेकी हुन् । त्रिनेत्रम डिस्ट्रिब्युसन अभिनेत्री सुहान सीईओ र निर्माता सुनिलकुमार थापा र अभिनेत्री निर्देशक झरना थापाको कम्पनी हो । पिःल्मको वितरणका लागि निर्माण टिम र त्रिनेत्रम डिस्ट्रिब्युसनले सम्झौता गरेका छन् ।त्यस्तै फिल्मको डिजिटल अधिकार भने डिजिटल कम्पनि ओएसआरले लिएको छ । ओएसआर प्रमुख ओम अग्रवाल र  निर्देशक भट्टबीच डिजिटल अ

५ बलिउड अभिनेत्री, जो साउथमा असफल भए

साउथबाट बलिउड भित्रिने थुप्रै अभिनेत्री छन् । उनीहरुले बलिउडमा राम्रो पहिचान बनाएको देख्न सकिन्छ । त्यसो त बलिउडबाट साउथ इन्डियन फिल्म क्षेत्रमा प्रवेश गरेका पनि थुप्रै अभिनेत्री देख्न सकिन्छ । तर साउथमा सफल भएको कमै उदाहरण छन् । यी हुन् साउथमा करियर बनाउन असफल ५ बलिउड अभिनेत्री ।बिपाशा - बिपाशा बसुले २००१ मा  फिल्म ‘अजनबी’ को नेगेटिभ भुमिका मार्फत अभिनय करियर सुरु गरेकी हुन् । त्यसपछि २००२ मा उनले ‘राज’ अभिनय गरिन् । दुबै फिल्मको सफलतापछि २००२ मै उनले साउथ

अभिनेत्री महिमा चौधरीलाई क्यान्सर

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरबाट पीडित भएकी छिन् । भारतीय सञ्चार माध्यामका अनुसार अभिनेत्री चौधरीलाई क्यान्सर भएको पत्ता लागेपछि उनका प्रसंशकहरू अचम्ममा परेका छन् । किनकी अभिनेत्री चौधरीको क्यान्सरका कारण पुरै रुप नै बदलिएको छ । तस्वीरमा उनलाई चिन्न उनका प्रसंशकहरूलाई हम्मे हम्मे परेको छ । बलिउडका दिग्गज अभिनेता अनुपम खेरले […]

बेल्जियम अभिनेत्री केरोलिन काठमाडौंमा

बेल्जियम अभिनेत्री केरोलिन कोलिन्डा अहिले नेपालमा छिन् । फिल्म ‘लप्पन छप्पन २’ को प्रदर्शनका लागि सोमबार नेपाल आएकी हुन् । फिल्ममा उनको पनि अभिनय रहेको छ ।  अभिनेत्री कोलिन्डा अझै केही दिन नेपाल बस्ने फिल्मका कलाकार अनिल खनालले बताए । ‘अभिनेत्री कोलिन्डा फिल्मको प्रिमिएरका लागि भनेर नेपाल आएकी हुन्’ खनालले भने, ‘अहिले फिल्मको प्रचारमा जुटिरहेकी छन् ।’२०१७ मा मिस ग्लोबल नेदरल्यान्ड विजेता कोलिन्डाले २०१९ मा इजिप्टमा आयोजित मिस इको इन्टरनेशनलमा मिस इको क्या

७ अभिनेत्री, जो विवाहपछि अभिनयबाट भए टाढा

बलिउडमा केही अभिनेत्री विवाहपछि पनि अभिनयमा सक्रिय छन् । कोही भने विवाहपछि अभिनय टाढा रहेका छन् । विवाहपछि अभिनयमा टाढा रहने बलिउड यी हुन् ७ अभिनेत्री ।सायरा बानो : ८० को दशककी सबैभन्दा चर्चित अभिनेत्री थिइन् सायरा बानो । अभिनेता दीलिप कुमारसँग विवाह गरेपछि भने उनी अभिनयबाट टाढा रहिन् । भाग्यश्री : अभिनेता सलमान खानसँग फिल्म ‘मैने प्यार किया’ मा काम गरेर भाग्यश्री रातारात चर्चामा शिखरमा छाएकी थिइन् । तर अभिनेता हिमालय दासानीसँग विवाह गरेपछि भने उनले अभिनयबाट

अभिनेत्री श्वेता खड्कालाई कोरोना

अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् ।केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किएकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।

यी हुन् बलिउडका सबैभन्दा धनी अभिनेत्री

मुम्बई । बलिउड अभिनेत्री आम्दानीको मामिलामा निकै अगाडि छन् । केहीको आम्दानी त अभिनेता सरह हुन थालिसकेको छ । कोही अभिनेत्री त एक फिल्मका लागि १२ देखि १३ करोड (भारु) फि समेत लिने गर्छन् । बलिउडका यी हुन् सबैभन्दा धनी अभिनेत्री ।प्रियंका चोपडा: बलिउडदेखि हलिउडसम्म छाउन सफल छिन् अभिनेत्री प्रियंका चोपडा । उनी भारतकी सबैभन्दा धनी अभिनेत्रीमा पर्दछिन् । फिल्मको अलावा उनको फेसन ब्राण्ड, हेयर प्रोडक्ट, रेष्टुरेन्ट समेत रहेको छ । उनी  बलिउड एक फिल्मका लागि ६ देखि १० करोड फिस लिने गर्छिन् ।करीना

एक एक पाइला फाउन्डेशनलाई अभिनेत्री कोइरालाको सहयोग

काठमाडौँ / अभिनेत्री मनिषा कोइरालाले एक एक पाइला फाउन्डेशनलाई सहयोग गरेकी छन् । अभिनेत्री कोइरालाले एक कार्यक्रममार्फत फाउन्डेशनलाई २० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी हुन् । उक्त