लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्ने

आरोही लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्ने भएकी छिन् । सोमवार काठमाडौंमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै सगरमाथा आरोहणका लागि उनलाई विदाई गरेको हो । कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरु कुनै पनि कामका लागि पछि हट्दैनन् र जुन कुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा दिने बताइन् । […]

सम्बन्धित सामग्री

१०औं पटक सगरमाथाको आरोहण गर्दै लाक्पा शेर्पा

२८ चैत, काठमाडौं । आरोही लाक्पा शेर्पाले १०औं पटक सगरमाथाको आरोहण गर्ने भएकी छन् । सोमबार काठमाडौंमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै सगरमाथा आरोहणका लागि उनलाई बिदाई गरेको छ । कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरु कुनै पनि कामका लागि पछि हट्दैनन् र जुन कुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा […]