पहिलो पटक नेपाली महिला चिकित्सकबाट सगरमाथाको आरोहण

काठमाडौँ । ग्रान्डी अस्पतालकी चिकित्सक डा. प्रीति भुसालको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । आज बिहान आफ्नो टोलीले सगरमाथा आरोहण गरेको डा.भुसालले फेसबुक पेजमार्फत जानकारी दिएकी छन् । नेपाली महिला चिकित्सकले सगरमाथा आरोहण गरेको यो पहिलो पटक हो । कोभिड-१९ को लडाइँविरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक, फर्मासिस्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स […]

सम्बन्धित सामग्री

पासाङ ल्हामु शेर्पाका श्रीमान्‌ले गरे सगरमाथा आरोहण

सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।

पाकिस्तानको नंगा पर्वत आरोहण गर्ने पहिलो नेपाली महिला बनिन् पासाङ ल्हामू शेर्पा

काठमाडौँ – पासाङ ल्हामू शेर्पा अकिता पाकिस्तानको नंगा पर्वत (हिमाल) आरोहण गर्ने पहिलो नेपाली महिला आरोही बनेकी छन् । ८ हजार १ सय २६ मिटरको नंगा पर्वत विश्वको नवौँ उच्च हिमाल हो ।  आरोहण आयोजक पायोनियर एडभेन्चर्सलाई उदृत गर्दै एभरेष्ट क्रोनिकल्सले जनाए अनुसार पासाङले जुलाई १ मा नंगा पर्वत आरोहण गरेकी हुन्...

पाकिस्तानको नंगा पर्वत आरोहण गर्ने पहिलो नेपाली महिला बनिन् पासाङ ल्हामू शेर्पा

काठमाडौँ – पासाङ ल्हामू शेर्पा अकिता पाकिस्तानको नंगा पर्वत (हिमाल) आरोहण गर्ने पहिलो नेपाली महिला आरोही बनेकी छन् । ८ हजार १ सय २६ मिटरको नंगा पर्वत विश्वको नवौँ उच्च हिमाल हो ।  आरोहण आयोजक पायोनियर एडभेन्चर्सलाई उदृत गर्दै एभरेष्ट क्रोनिकल्सले जनाए अनुसार पासाङले जुलाई १ मा नंगा पर्वत आरोहण गरेकी हुन्...

नेपाली महिला चिकित्सकबाट पहिलोपटक सगरमाथाको ‘सफल आरोहण’

काठमाडौं । ग्रान्डी अस्पतालकी चिकित्सक डा. प्रिती भुषालको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । आज बिहान आफ्नो टोलीले सगरमाथा आरोहण गरेको डा. भुषालले फेसबुक पेजमार्फत जानकारी दिएकी छन् । नेपाली महिला चिकित्सकले सगरमाथा आरोहण गरेको यो पहिलोपटक हो । कोभिड—१९ को लडाइँविरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक, फर्मासिस्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा...

कारोबारकर्मी पूर्णिमा धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला

संसारको सातौं र नेपालको छैटौं अग्लो धौलागिरि प्रथम हिमालको चुचुरामा पहिलोपटक नेपाली महिलाले पाइला राखेका छन् । ८ हजार १ सय ६७ मिटर अग्लो उक्त हिमालको आरोहण कारोबार दैनिककी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामु शेर्पाले गरेका हुन् । उनीहरुले शुक्रबार बिहान ५ः३० बजे आरोहण गरी कीर्तिमान बनाएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले […]

पहिलो पटक चार नेपाली महिलाले धौलागिरी आरोहण गर्दै

पहिलो पटक चार नेपाली महिला आरोहीले धौलागिरी हिमालको आरोहण गर्ने भएका छन् । अन्नपूर्ण आरोहण गरेका मध्ये माया शेर्पा, पुर्णिमा श्रेष्ठ, पासाङ ल्हामु शेर्पा (अकिता) र दाफुटी शेर्पाले धौलागिरीको आरोहण गर्ने भएका हुन् । गत वैसाख ३ गते पहिलो पटक अन्नपूर्ण (पहिलो) हिमालको (८०९१ मिटर) ६ जना नेपाली महिलाले पहिलो पटक आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।

अन्नपूर्ण हिमालमा नेपाली महिलाको सफल आरोहण

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा आज पहिलो पटक नेपाली महिला टोलीले सफल आरोहण गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने सो हिमालमा पूर्णिमा श्रेष्ठको टोलीले सफल आरोहण गरेको हो । काठमाडौँको सेभेन समिट ट्रेकीङ कम्पनीमार्फत उनीहरु गत चैत ८ गते नारच्याङ हुँदै पैदलमार्ग भएर अन्नपूर्ण आरोहणमा गएका थिए ।सेभेन समिट टे«कीङका अध्यक्ष निग्मा शेर्पाले पूर्णिमालगायत छ नेपाली महिला पर्वतारोही टोलीले आज अपराह्न १ः३० बजे अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिए । “अन्नपूर्ण प्र

सगरमाथा आरोहण: त्यसपछि सगरमाथा जान इच्छा लागेन - BBC News नेपाली

सगरमाथा आरोहण: पहिलो सफल नेपाली महिला सगरमाथा आरोहण दलकी सदस्य के भन्छिन् ?

१०० पुग्ने भयो नेपाली महिला सगरमाथा आरोहीको सङ्ख्या

बीबीसी । ठूलो समूहमा नेपाली महिला आरोहीहरुले सगरमाथा शिखर चढ्ने भएको बताइएको छ । सर्वोच्च शिखर सगरमाथा आरोहण