बलिउडमा यस्ता थुप्रै कलाकार छन् जसले आफ्नो वास्तविक नाम फेरेर आफूलाई नयाँ नामबाट स्थापित गराएका छन् । आज हामी यस्ता कलाकारबारे जानकारी दिँदै छौं जसले बलिउडमा कदम राखेपछि आफ्नो नाम फेरिदिए...१. अमिताभ बच्चन (इंकिलाब श्रीवास्तव)अमिताभ बच्चनको वास्तविक नाम ‘इन्किलाब श्रीवास्तव’ हो । उनको स्क्रिन नाम अमिताभ बच्चन हो ।...