के हो अक्षय कुमारको वास्तविक नाम ? किन उनले लिए क्यानडाको नागरिकता ?

समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार, त्यो बेला उनका लगातार १५ फिल्म फ्लप भएका थिए ।

सम्बन्धित सामग्री

नागरिकतामा दोस्रो श्रीमानकाे नाम राख्ने बढे

राेल्पा – रोल्पामा दोस्रो श्रीमानकाे नामबाट नागरिकता लिने महिलाको सङ्ख्या बढ्दै गएकाे छ । जिल्लामा सम्बन्धविच्छेदको सङ्ख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको सङ्ख्या पनि बढेकाे हाे ।  पहिलो श्रीमानबाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानकाे नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन् । जिप्रका रोल्पाका अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमानकाे नाम हटाइ दोस्रोको नाम कायम भई एक हजार आठ सय १० वटा नागरिकता जारी भएको थियो । त्याे ...

नागरिकतामा अपमानित नाम सच्चिएपछि कविराम र कर्णबहादुर दंग

दैलेखको भगवतीमाई गाउँपालिकाका नागरिकतामा अपमानित नाम भएको दुईजनाले सच्याएको नागरिकता पाएका छन् । नागरिकतामै कुकुर कामी नाम राखिएका व्यक्तिले कविराम कामीको नाममा नागरिकता पाएका छन् । नयाँ नागरिकता पाएपछि खुसी हुँदै उनले...

सच्चियो नागरिकताको नाम, फर्कियो सम्मान

अपमानजनक नाम राखेर जारी गरिएको नागरिकता प्रमाणपत्रका कारण हिनताबोध र अपमान सहँदै आएका दैलेखका दुई जनाको नाम सच्चिएको छ ।

आफ्नै नामबाट नागरिकता पाएपछि खुसीले दंग छन् कविराम

दैलेख : भगवतिमाई गाउँपालिका–३ मेहेलतोलीका कविराम कामीले आफ्नै नामबाट नागरिकता पाएका छन्। पञ्चायत कालमा नागरिकतामा ‘कुकुर’ कामी नाम उल्लेख गरिएका उनलाई जिल्ला प्रशासन कार्यालय दैलेखले आज कविराम कामीको नामबाट नागरिकता जारी गरेको हो।गृह मन्त्रालयले नागरिकतामा अपमानजनक नाम भएका व्यक्तिको नाम सच्याउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई केहि दिन अघि निर्देशन गरेसँगै यहाँको भगवतिमाई–३ का कविराम कामी र सोही गाउँपालिकाका ठगे कामीलाई सम्मान जनक नामबाट आज नागरिकता जारी गरिएको प्रमु

कविरामले पाए ३३ वर्षपछि आफ्नै नामको नागरिकता

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिका-३ मेहेतोलीका कविराम कामीलाई नयाँ नागरिकता प्रदान गरेको छ । गृहमन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयलाई पुन नागरिकता दिन निर्देशन दिएपछि ‘कुकुर कामी’ नाम उल्लेख गरिएका कविरामलाई जिल्ला प्रशासनले नयाँ नागरिकता प्रदान गरेको होे । २०४६ जेठ १० गतेको गाउँमा नागरिकता टोली […]

अपमानजनक नाम र थर सच्याउन प्रशासनमा निवेदन

डडेल्धुरा : गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर बनाएको नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएपछि आफ्नो नाम सच्याउन निवेदन दिने काम सुरु भएको छ।दैलेखका कविराम कामीले आफ्नो नागरिकतामा रहेको 'कुकुर कामी' नाम सच्याउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्।कामीले आफ्नो नाम कविराम कामी रहेको तर, ०४६ मा गाउँमा नागरिकता बनाउने क्रममा प्रधानपञ्चले आफ्नो नाम कुकुर सिफारिस भएको बताए।प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आवश्यक प्रक्रिया पुर्‍याएर नयाँ नागरिकता

नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने

काठमाडौँ । सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ । त्यस्तै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन पनि दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गरी नाम र थरमा अपमानजनक शब्द […]

नझुक्किनुस्, मतदाता नामावलीमा नाम नहुनेले नागरिकता हुँदैमा मत दिन पाउँदैनन्

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नागरिकता हुने सबैले मतदान गर्न पाउने आशयमा सामाजिक सञ्जाल र केही अनलाइनहरुमा समाचार  आएका छन्। तर हाम्रो तथ्य जाँचले मतदाता नामावलीमा नाम नहुनेले नागरिकता हुँदैमा मत दिन पाउने नभएर मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचय पत्र नभएकाले नागरिकता देखाएर पनि मतदान गर्न पाउने व्यवस्था यसअघि गरिएको… Continue reading

नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ । नयाँ वर्ष २०७८ का अवसरमा समस्त मतदातामा शुभकामना व्यक्त गर्दै आयोगले नागरिकता प्राप्त गर्नासाथ निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा समेत नाम दर्ता गराउन आयोगले आग्रह गरेको हो ।     आयोगले नागरिकता प्राप्त गरिसकेर पनि मतदाता नामावलीमा नाम समावेश नभएका नागरिकलाई नाम दर्ता