अमिताभदेखि अक्षय कुमारसम्मका कलाकारको यस्तो छ वास्तविक नाम

भनिन्छ नि नाममा के राखेको हुन्छ । तर कलाकारहरुका वास्तविक नाम र हिट भएका नामबारे जानकारी लिँदा लाग्छ कि नाममै सबै कुरा राखेको हुन्छ ।

सम्बन्धित सामग्री

त्रिवि सुधारः प्रमको वास्तविक छलाङ

त्रिभुवन विश्वविद्यालय सुधारको बाटो हुँदै सम्पूर्ण शैक्षिक क्षेत्र सुधारको दिशामा अघि बढ्नु नै अहिलेको वास्तविक छलाङ हो।...

एमाले वास्तविक एमाले होइन: प्रधानमन्त्री दाहाल

सुदूरपश्चिम प्रदेशको धनगढीमा आज मंगलवार समाजबादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै दाहालले एमाले वास्तविक एमाले नभएको टिप्पणी गरेका हुन्।...

किसानको गुनासो : वास्तविक किसानलाई कार्यक्रम आएन

वीरेन्द्रनगर- वास्तविक किसानलाई लक्ष्य गरेर मात्रै सरकारले कृषिसँग सम्बन्धित नीति कार्यक्रम ल्याउनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय किसान आयोगले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको छलफल तथा बहस कार्यक्रममा सहभागी वक्ताहरूले वास्तविक किसानकै लागि लक्ष्य गरेर कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । उनीहरुले अहिले पनि किसानको नाममा विचौलिया हाबी भएकाले किसान भने अन्यायमा परेको बताए । […]

वास्तविक प्रेमका लागि…

वास्तविक प्रेमको लागि स्वतन्त्रता र आशा दिनु पर्छ साँचो प्रेम यो संसारमा जोगाएर राख्नुपर्छ हामी हेरचाह गर्छौँ, हामी योगदान गर्छौँ, हामी दिन्छौँ मनको माया व्यक्त गरेपछि केही बेर सोच्छौ मैले महसुस गरेँ कि म माया बिना बाँच्न सक्दिन मलाई तिम्रो बानी धेरै मन पर्छ, तिमिले डराउनु पर्दैन फेरि भेट्न चाहन्छु र सुन्दर फूलहरू सजाएर राखेको …

वास्तविक सुकुम्बासीको पहिचान गर्न समितिको जोड

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा वास्तविक सुकुम्बासीको पहिचान गर्नुपर्नेमा जोड दिइएको छ । समितिको आजको बैठकमा वास्तविक सुकुम्बासीको पहिचान गरी पुर्जा वितरण गर्नुपर्नेमा समितिका सदस्यहरूले जोड दिएका हुन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको छलफलमा सचिव दामोदर रेग्मीले करिब १५ लाख सुकुम्बासीलाई पुर्जा वितरणमा असहज भएको बताए । “राष्ट्रिय भूमिसुधार आयोगले […]

वास्तविक उमेरभन्दा कम देखिने तरिका

छाला लगायत शरीरका सवै अंग र मस्तिष्कलाई पोषणयुक्त खानाको आवश्यकता हुन्छ। पोषणयुक्त खानाको कमीका कारण पनि मानिस आफ्नो वास्तविक उमेर भन्दा वढी उमेरको देखिन्छ।

स्क्वीड गेम सिरिजमा आधारित वास्तविक प्रतिस्पर्धा आयोजना गर्दै नेटफ्लिक्स

नेटफ्लिक्सले स्क्वीड गेम सिरिजमा आधारित वास्तविक प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । नेटफ्लिक्सले स्क्वीड गेमको दोस्रो भाग घोषणा गर्नेसँगै वास्तविक प्रतिस्पर्धा पनि आयोजना गर्ने भएको हो । विजयीले ४.५६ मिलियन डलर पुरस्कार पाउने छ । कम्पनीले अग्रेजी भाषीहरुलाई मात्रै प्रतिस्पर्धामा सहभागी गराउने छ । यो गेममा सिरिज सरह भने हार्दा प्रतिस्पर्धीको मृत्यु भने हुँदैन् ।...

वास्तविक सुकुम्बासीको पहिचान गर्न कार्यदल बनाउँदै सरकार

काठमाडौँ– सरकारले वास्तविक सुकुम्बासीको पहिचान गर्न कार्यदल बनाउने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शशी श्रेष्ठले वास्तविक सुकुम्बासी पत्ता लगाउने बताइन् । ‘वास्तविक सुकुम्बासी पत्ता लगाउनुपर्छ । यसका लागि एउटा कार्यदल गठन गरेर जाने तयारी छ,’ उनले भनिन्, ‘कतिपयले पाइसकेको जग्गा बेचेर फेरि सुकुम्बासी बन्ने र […]

हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्न माग

राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्न हेमोफिलिया सोसाइटी नेपालले माग गरेको छ। शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै सोसाइटीले गणकहरु घरमा आउँदा घरपरिवारमा भएका...

बलिउड सेलिब्रिटीका वास्तविक नाम

बलिउडमा यस्ता थुप्रै कलाकार छन् जसले आफ्नो वास्तविक नाम फेरेर आफूलाई नयाँ नामबाट स्थापित गराएका छन् । आज हामी यस्ता कलाकारबारे जानकारी दिँदै छौं जसले बलिउडमा कदम राखेपछि आफ्नो नाम फेरिदिए...१. अमिताभ बच्चन (इंकिलाब श्रीवास्तव)अमिताभ बच्चनको वास्तविक नाम ‘इन्किलाब श्रीवास्तव’ हो । उनको स्क्रिन नाम अमिताभ बच्चन हो । हुन त उनलाई बीग बी र अमित जीको नामले पनि चिनिन्छ । २. सलमान खान (अब्दुल रशिद सलिम खान)बलिउडका चर्चित अभिनेता सलमान खानको वास्तविक नाम ‘अब्दुल रशिद खान’ हो