तीनपल्टका डब्लुडब्लुई च्याम्पियन ब्रे वायटकाे निधन, ट्रिपल एचले खुलाए कारण

वर्ल्ड रेसलिङ इन्टरटेन्मेन्ट (डब्लुडब्लुई) स्टार ब्रे वायटले ३६ वर्षको उमेरमा हिजो अन्तिम सास लिए । उनको वास्तविक नाम विन्डह्याम रोटुन्डा हो