मायाको नाममा बाँसमा नाम खोप्ने चलन

२२ माघ, धरान । बाँसमा अंग्रेजी अक्षर ‘एस प्लस ए’ खोपिएको छ । एसले एस अक्षरबाट सुरु भएको नाम र ए ले ए अक्षरबाट सुरु भएको नाम जनाउँछ । गोपनीयताको लागि यसरी उनीहरुले आफ्नो नामको अघिल्लो अक्षरलाई छोटकरीमा खोप्छन् । अंग्रेजी अक्षरको वास्तविक नाम उनीहरुले मात्र बुझ्छन् । बीचको प्लस सिम्बोलले भने उनीहरु बीच जोडिएको न्यानो […]

सम्बन्धित सामग्री

आफूलाई बोलाउँदा छिमेकीको आइफोन बजेपछि युवतीले बदल्नुपर्‍यो नाम

आखिर नाममा के नै पो हुन्छ र ? भनिन्छ । तर, वास्तवमा नाममा धेरै कुरा हुँदो रहेछ । एप्पलको भर्चुअल असिस्टेन्टका बारेमा त तपाईंलाई थाहै छ होला । त्यसको नाम सिरी हो । सिरी भनेर बोलाउँदा आइफोन तथा आइप्याडको सिरी सक्रिय बन्दछ । आइफोनको त्यहीँ भर्चुअल असिन्टेन्ट एकजना महिलाका लागि भने निकै टाउको दुखाइको विषय […]

कजाखस्तानले नेताको नाममा रहेको राजधानीको नाम फेर्यो

कजाखस्तानका राष्ट्रपति कासीम–जोमार्ट टोकायभले देशको राजधानीको नाम पुनः अस्तान नै बनाउने सहमति जनाएका छन् । राष्ट्रपतिका प्रवक्ता रुस्लान झेलिबान सांसदहरुको एक समूहको अभियानपछि राष्ट्रपतिले राजधानीको नाम बदलेर पुनः पहिले कै राख्न सहमति जनाएको बताए । तीन वर्षअघि तोकायभ आफैले उनका पूर्ववर्ती राष्ट्रपति तथा उनका राजनीतिक गुरु नुरसुल्तान नजरबायभको सम्मानमा राजधानीको नाम बदलेर नुर–सुल्तान राखेका थिए । त्यसअघि सो सहरको नाम अस्ताना थियो ।सन् २०१९ मा राष्ट्रपति बनेपछि तोकायभले गरेका

ऐतिहासिक घटनाबाट नाम राखिएका ६ भारतीय नागरिक; नाम इमर्जेन्सी, लकडाउन, सुनामी

अधिकांश अभिभावकले आफ्ना सन्तानको नाम नाम देवता, खेलकुद तथा फिल्म स्टार वा प्रसिद्ध कार्टुनको नाममा राख्छन् । तर, केही भने फरक सोचका हुन्छन् । उनीहरू आफ्ना सन्तानको नाम अनौठो होस् भन्ने चाहन्छन् ।

धेरै सम्पत्ति हुने मान्छेकाे नाम सार्वजनिक गराैं: प्रेम सुवाल

उनले धनी मान्छेहरुको नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्ने बताए।

नेताका नाममा रहेको प्रतिष्ठानहरुकोे नाम परिवर्तन गरौं : प्रेम सुवाल

काठमाडौं। प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेताका नाममा रहेको प्रतिष्ठानहरुकोे नाम परिवर्तन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले नामअनुुसारको काम नभएको सरकारी बजेट प्राप्त गरी बाँड्नेमा मात्र सीमित भएको जनगुनासो रहेको बताए। नेताको नामबाट सञ्चालनमा रहेका प्रतिष्ठानमा सबैभन्दा बढी धर्ना, हडताल र ताला बन्दी हुने गरेको सुवालको जिकिर छ।

नेताका नाममा खोलिएका प्रतिष्ठानहरुको नाम फेर्न सरकारको ध्यानाकर्षण

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद सुवालले समाज संस्कृति नभएसम्म कांग्रेस र कम्युनिस्ट नेताहरुको नाममा खोलिइएका प्रतिष्ठान स्थापनाको उद्देश्य पूरा नहुने बताउँदै नेताका नाममा खोलिएका प्रतिष्ठानको नाम बदल्न ध्यानाकर्षण गरेका हुन्।...

राजपाल यादवद्वारा नाम परिवर्तन

आफ्नो नाममा पिताको नाम जोड्न पाउँदा एकदमै खुसी भएको राजपालले बताएका छन् । साथै उनले आफ्नो बुवाको नाम संसारले लिएको देख्दा भावुक भएको उल्लेख गरेका छन् ।

कश्मीरको एक सैन्य फायरिंग रेन्जको नाम विद्याको नाममा

एजेन्सी। ‘शेरनी’को सफलतापछि अकेडेमी अवार्डको छनोट समितीमा शामेल भएका जस्ता कुराहरुले चर्चामा रहेकी बलिउड अभिनेत्री विद्या बालनले अर्को ठूलो उपलब्धि हासिल गरेकी छन्। कश्मीरको एक सैन्य फायरिंग रेन्जको नाम विद्याको नाममा राखिएको छ। यो कुनैपनि कलाकारका लागि निकै ठूलो सम्मानको कुरा हो। अभिनेत्रीले वर्षको शुरुवातमा कश्मीरमा भारतीय सेनाले आयोजना गरेको ‘गुलमर्ग विन्टर फेस्टिवल’मा भाग लिएकी थिइन्।

‘सुकेटार विमानस्थलको नाम नफेर’

जिल्लाको फुङ्लिङ नगरपालिकाले सुकेटार विमानस्थलको नाम नफेर्न आग्रह गरेको छ ।नगरप्रमुख छत्रपति प्याकुरेलद्वारा हस्ताक्षरित पत्रमा विमानस्थलको नाम रवीन्द्र अधिकारीको नाममा नामाकरण नगर्न आग्रह गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरेर पठाएको पत्रमा भनिएको छ, “स्वर्गीय रवीन्द्र अधिकारीप्रति सम्मान छ । जिल्लाबासीको भावना मर्म र चाहनाको उच्च सम्मानसहित विमानस्थलको नाम यथावत गर्न अनुरोध छ […]

मन्त्रीहरुले पनि ईश्वरको नाममा लिएनन् सपथ

काठमाडौं। नवनियुक्त मन्त्रीहरुले पनि सपथग्रहण गर्दा ईश्वरको नाम लिएनन्। उनीले पनि ईश्वर सट्टा देश र जनताको नाममा सपथ लिएका छन्। राष्ट्रपतिले ईश्वरको नाम लिएर पनि मन्त्रीहरुले देश र जनताको नाम लिएका थिए।