अब्दुर रहमान थियो शाहरुख खानको वास्तविक नाम, यी चर्चित कलाकारको खास नाम धेरैलाई थाहै छैन

बलिउडका बादशाह भनेर चिनिने शाहरुख खानले अनुपम खेरलाई दिएको एक अन्तरवार्तामा खुलासा गरेका थिए कि सानोमा उनको नाम अब्दुर रहमान थियो । यो नाम उनको हजुरआमाले राखेकी थिइन् । सानोमा राखिएको नाम उनले कहीँ पनि दर्ता भने गरेका थिएनन् । पछि उनले आफ्नो नाम शाहरुख राखेका थिए ।शाहरुख मात्र होइन, बलिउडका अन्य थुप्रै कलाकारहरुको वास्तविक नाम फरक रहेको छ ।अजय देवगन – विशाल देवगन२ अप्रिल १९६९ मा जन्मिएका अजय देवगनको वस्तविक नाम विशाल वीरु देवगन हो । अजयका पिता वीरु देवगन एक चर्चित द्वन्द्व निर्देशक थिए । अ

सम्बन्धित सामग्री

मेरो नाम नेपाल, मेरो थर नेपाली

मेरो नाम नेपाल, मेरो थर नेपाली, आफैंमा नेपाल नेपाली हुँ म देशमा, मेरो नाम पृथ्वी, मेरो थर भूगोल, आफैंमा पृथ्वी भूगोल हुँ म भूवनमा...

मेरो नाम नेपाल, मेरो थर नेपाली

मेरो नाम नेपाल, मेरो थर नेपाली, आफैंमा नेपाल नेपाली हुँ म देशमा, मेरो नाम पृथ्वी, मेरो थर भूगोल, आफैंमा पृथ्वी भूगोल हुँ म भूवनमा...

के राख्‍ने बच्चाको नाम ?

काठमाडौं । बच्चाको नाम के राख्ने ? सुन्दा सामान्य लाग्ने यो प्रश्नले दम्पतीलाई भने टाउको  रिंगाउने गर्छ । जब बच्चा जन्मिन्छन्, दम्पती आफ्नो बच्चाको नाम खोज्नतर्फ लाग्छन् । बच्चाको नाम के राख्ने ? कसरी राख्ने ? कस्तो राख्ने ? उनीहरुलाई यी प्रश्नको हल गर्न कठिन हुन्छ । किनभने आमाबुवाले बच्चालाई जुन नाम दिन्छन्, त्यही नै […]

टर्कीको नाम परिवर्तन

टर्कीले आफ्नो नाम बदलेर तुर्किए राखेको छ । संयुक्त राष्ट्रसंघले सो मुलुकको नाम परिवर्तनको अनुरोध स्वीकार गरेपछि अब उसको औपचारिक नाम तुर्किए हुनेछ ।  यो कदम चाल्नुको मुख्य कारण ‘टर्की’ नाम एक प्रजातिको चरासँग जोडिने र अंग्रेजीमा टर्कीको अर्थ पनि त्यति राम्रो नहुनु रहेको बताइएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानको गत वर्षदेखि नै देशको नाम रिब्रान्डिङ अभियान सुरु गरेका थिए ।  सन् १९२३ मा अटोमन साम्राज्य टुक्रिएपछि बचेको वर्तमान टर्कीले उसको नाम तुर्किए नै राखेको

फेसबुक कम्पनीको नाम परिवर्तन, नयाँ नाम ‘मेटा’

काठमाडौं, कार्तिक १२ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले फेसबुकको प्यारेन्ट कम्पनीको नाम परिवर्तन भएको जनाएका छन् । जुकरबर्गका अनुसार अब कम्पनीको नाम ‘मेटा’ रहने भएको छ । सामाजिक सञ्जालको नाम भने पुरानै रहने बताउँदै कम्पनीको नाम मात्रै परिवर्तन भएको उनले जानकारी दिए । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ […]

फेसबुकले गर्यो नाम परिर्वतन

सामाजिक सञ्जाल फेसबुक कम्पनीको नाम परिवर्तन भएको छ। फेसबुकले कम्पनीको नाम ‘मेटा’ राखेको हो । बिहीबार फेसबुक कम्पनीले आफ्नो नाम मेटा राखेको घोषणा गरेको हो । अब दुनियाँलाई ‘मेटाभर्स’ मा थ्रीडीमार्फत् जोड्ने फेसबुकले जनाएको छ।

फेसबुक कम्पनीको नाम परिवर्तन गर्ने घोषणा, नयाँ नाम मेटा रहने

सामाजिक सञ्जाल फेसबुकले कर्पोरेट नाम परिवर्तन गर्ने घोषणा गरेको छ । अब फेसबुकको प्यारेन्ट कम्पनी नयाँ नाम मेटा हुने भएको छ । कम्पनीका सीईओ मार्क जुकरबर्गले बिहीबार अबेर यसबारे जानकारी दिएका हुन् । कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने उनको भनाइ छ । कम्पनीको ‘कनेक्ट इभेन्ट’ मा जुकरबर्गले भने, ‘हामीले यस्तो कम्पनी तयार गरेका छौँ जुन प्रविधि आममानिससम्म पुगोस् ।’ यसमा हामी यसमा काम गरिरहेका छौँ ।’ केही दिन पहिले नै फेसबुकले आफ्नो नाम बदल्नेबारेमा खबर बाह...

उसको नाम !

वर्ष दिन पहिले फुर्सदिलो शनिवार आफ्नै चिया अड्डामा चिया पिउँदै गर्दा मुहार पुस्तिकाको बाटो हुँदै एक नौलो मान्छेको ईन्ट्री भो जसले मेरो नामै राखिदियो तर खै किन किन मैले उसको नाम राख्नै सकिन ।। भन्छन् सबै मान्छेहरूको नाम त पण्डितजीसँग हुन्छ अरे ! त्यसैले होला पण्डितजीले आफ्ना छोराछोरीहरूको नाम राम, श्याम, हरि, गोपाल अनि यस्तै […]

बलिउड सेलिब्रिटीका वास्तविक नाम

बलिउडमा यस्ता थुप्रै कलाकार छन् जसले आफ्नो वास्तविक नाम फेरेर आफूलाई नयाँ नामबाट स्थापित गराएका छन् । आज हामी यस्ता कलाकारबारे जानकारी दिँदै छौं जसले बलिउडमा कदम राखेपछि आफ्नो नाम फेरिदिए...१. अमिताभ बच्चन (इंकिलाब श्रीवास्तव)अमिताभ बच्चनको वास्तविक नाम ‘इन्किलाब श्रीवास्तव’ हो । उनको स्क्रिन नाम अमिताभ बच्चन हो । हुन त उनलाई बीग बी र अमित जीको नामले पनि चिनिन्छ । २. सलमान खान (अब्दुल रशिद सलिम खान)बलिउडका चर्चित अभिनेता सलमान खानको वास्तविक नाम ‘अब्दुल रशिद खान’ हो